ब्रेकिंग न्युज
एमाले महाधिवेशनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलकै कारण अहिले सबैतिर निराशा छाएको बताएका छन्।शुक्रबार चितवनमा आयोजित नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष केसीले सबै राजनीतिक दलले सच्चिने...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल नेपाली कांग्रेस प्युठानको हिजो भएको जिल्ला अधिबेशनले प्युठान जिल्लाको कांग्रेस सभापतिमा बिष्णु कुमार गिरिले जित हाता पारेकाछ। उनले ५६६ भोट लिएर जित हात पारेका हुन । अर्का प्रत्यासी शिव रिजालले ४९४ भोट...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ २२ नोवेम्वर २०२१ मूलप्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिको आयोजनामा २०७८ को प्रगतिशील जनवादी भैलोको समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । समिक्षा कार्यक्रममा देउसीभैलो को महत्ववारे प्रकास पार्दै बोल्ने अतिथी वक्ताहरु...
पुरा पढ्नुहोसबुटवल,३ मंसिर अपाङ्गता भएका ब्यक्तिहरुको समृद्बिका लागि तीन वटै सरकारले भौतिक पुर्वाधार संगसंगै स्वास्थ्य र पुर्नस्थापना सबालमा योगदान दिनुपर्ने कुरामा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्। प्रदेश सरोकारवालाहरु लाई सचेतीकरण तथा पुनर्स्थापना सेवा लाई स्वास्थ्य प्रणालीमा...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल गुल्मी तम्घास कालीगण्डकी गाउपालिकाको ६ खड्गकोट को “लेगाढवामा ,एउटा टोल समिति गठन भएको छ , लेगाढावाको टोलसमिति गठन पुर्व उपस्थिति सम्पुर्ण जनमानसलाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षण,दिदै...
पुरा पढ्नुहोसशंकर प्रासद पोख्रेल तम्घास गुल्मी जिल्लाको सदरमुकाम र आसापासका क्षेत्रमा नेपाल बन्दको असर परेको छ। गुल्मिका विभिन्न ठाउँ बाट छुट्ने लामो तथा छोटो दुरिका सवारी संचालनमा आएकाछैनन भने स्कुलहरु खुलेकाछैनन ,त्यसैगरी सदरमुकाम तम्घास बजारमा बन्दको...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल प्युठान मच्छी अखिल नेपाल युबक संघ झिमरुक गाउंपालिकाको आयोजनामा झिमरुक गाउंपालिकाको मच्छी बजार स्थित क्याम्पसको गिराउनमा यहि मंसिर १र २ गते भलिबल खेल आयोजना गर्न लागेको अखिल नेपाल युबक संघ झिमरुकका अध्यक्ष...
पुरा पढ्नुहोसखिम बहादुर बिक प्युठान झिमरुक राष्ट्रिय जनमोर्चा झिमरुक गाउपालिका को झिमरुक गाउपालिका का ८ ओटै वार्डमा राष्ट्रिय जनमोर्चा सम्बद्ध सबै जनबर्गिय मोर्चाहरुका अगुवा कार्येकर्ता संगठनात्मक प्रशिक्षण...
पुरा पढ्नुहोसफेसबुक लाइभ मार्फत आफू अन्यायमा परेको भन्दै हारगुहार गरेकी दैलेखकी रेखा सुनारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले न्याय दिलाएको छ । रेखका अनुसार चन्द्र बिलास बङ्लो सोसाइटी राजपिप्ला नर्मदा गुजरातमा होटेल पेशा गर्दै...
पुरा पढ्नुहोसमूल प्रह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय अध्यक्ष राम प्रासद पौडेलको अध्यक्षता ,क्षेत्रीय सचिब तिलक रानाको सन्चालन , प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय सदस्य फूलबिना पौडेल , केन्द्रीय सदस्य...
पुरा पढ्नुहोस









