मुख्य समाचार
अन्य दर्जनौँ सहकारी समस्यामा, बचतकर्ताको अर्बौँ उठाएर कैयौँ सञ्चालक फरार देशभर दर्जनौँ सहकारी समस्यामा छन्, जसमध्ये १२ सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सरकारकै हिसाबअनुसार समस्याग्रस्त सहकारीमा १० हजार सर्वसाधारणको १० अर्ब डुबेको छ ।समस्याग्रस्त घोषित...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राष्ट्रघाती नागरिकता ऐन र भारतको संसदमा नेपाली भूभाग समेटेर राखिएको नक्साको विरोधमा भारतव्यापी विरोध कार्यक्रम गरेको छ । मूल प्रवाहले विरोध सभा गरी राष्ट्रियताप्रति भारतका...
पुरा पढ्नुहोससरकारले दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएसंगै आलु र प्याज लगायतका तरकारीको मूल्यवृद्धि भएको छ । सरकारले २०८०।२०८१ को बजेट ल्याएपछि तरकारीको मृल्यवृद्वि भएको हो ।स्वदेशी वस्तु प्रवद्र्वन गर्ने भन्दै केही दैनिक उपभोग्य वस्तुमा सरकारले...
पुरा पढ्नुहोसनक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार सरकारी वकिल र जाहेरवालाका वकिलले बहस सकाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा तीन जना सरकारी वकिलले बहस गरे। आजै जाहेरवालाका तर्फबाट छुट्टै वकिलहरूले पनि बहस...
पुरा पढ्नुहोसनेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको हो । ...
पुरा पढ्नुहोसकाठमाडौं- सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । उक्त मुद्दामा...
पुरा पढ्नुहोसनक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस मंगलबार सकिएको छ। ...
पुरा पढ्नुहोसमहिला आयोगमा घरेलु हिंसा र लैङ्गिक हिंसाका उजुरीहरू धेरै आउँछन् । त्यसभित्र आर्थिक, मानसिक, यौनिक विभिन्न किसिमका उजुरी छन् । महिला हिंसाभन्दा पनि घरेलु हिंसाका उजुरी धेरै आउने गरेका छन् । यस्ता घटनामा दाइजो नल्याएको,...
पुरा पढ्नुहोस२०२३/०६/०६ मंगलबार मेघराज रिष्मेली जापान राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सचिव तथा राष्ट्रिय जनमोर्चा बैकल्पिक केन्द्रिय सदस्य एंव समाजसेवी , राजनितिक व्याक्तित्व बेदीलाल सापकोटा र उहांकी धर्मपत्नी यमकुमारी सापकोटा लाई जापान नेपाली एकता समाजले सम्मानित गरेको छ। सापकोटा...
पुरा पढ्नुहोसनिश्चित घरानालाई पोस्नेगरी करका दर फेर्न ‘अनधिकृत व्यक्ति’को संलग्नता अर्थमन्त्रीमाथि प्रश्न– सूचना कसले चुहायो ? करका दर किन घटाइयो ?भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठले बजेट प्रस्तुत हुने अघिल्लो रात करका दर हेरफेर गरेको पाइएको छकुनै...
पुरा पढ्नुहोस