मुख्य समाचार

काठेखाेला ३ धम्जामा चुनावी भेटघाट सम्पन्न

बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखाेला गाउँपालिका वडा नं ३मा २०७९ कार्तिक १४ गते जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएकाे छ । प्रचार प्रसार कार्यक्रम धम्जाकाे दुवारा, माझकटेरा, असाैजे, धम्जा...

पुरा पढ्नुहोस
बागलुङ काठेखाेला २ भिमापाेखरामा गठबन्धनको चुनावी भेटघाट सम्पन्न

बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखाेला गाउँपालिका वडा नं २ मा २०७९ कार्तिक १३ गते जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएकाे छ । प्रचार प्रसार कार्यक्रम भिमापाेखराकाे अक्षेते बजार, सलाम,...

पुरा पढ्नुहोस
प्युठानमा दान प्रसाद सुबेदिले दुर्गा पौडेललाई समर्थन गर्दै लिए उम्मेद्बारी फिर्ता

प्युठानबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दानप्रसाद सुवेदीले गठबन्धनका उम्मेदवार दुर्गा पौडेललाई समर्थन गर्नुभएको छ । शनिबार विज्ञप्ति प्रकाशित गरी सुवेदीले गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने स्पष्ट पार्नुभएको हो । विज्ञप्तिमा सुवेदीले भन्नुभएको...

पुरा पढ्नुहोस
बागलुङको कोठेखोला एकमा गठबन्धनको चुनावी भेटघाट सम्पन्न

बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखाेला गाउँपालिका वडा नं १ मा २०७९ कार्तिक १२ गते जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएकाे छ । प्रचार प्रसार कार्यक्रम पाला जाम्ले, धिमी तिनकुने...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा निकट मुल प्रबहाले क्यान्सर पीडितलाई एक लाख बढी सहयोग गर्यो

कार्तिक १२ , शनिबार राष्ट्रिय जनमोर्चाको प्रवासी संगठन , मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले छत्रकोट गाउँपालिका वडा न ५ का ब्लड क्यान्सर पीडितलाई उपचार सहयोग उपलब्ध गराएको छ। मूल प्रवाह अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
नेपालमापनी सुर्य गह्रण देखियो

नेपालमा सूर्य ग्रहण देखिएको छ । मंगलबार दिउँसो २ बजेर २० मिनेटमा आइसल्याण्डबाट सुरु भएको सूर्य ग्रहण अपरान्ह ४ बजेर ४७ मिनेट जाँदा नेपालमा देखिएको हो । नेपालको पश्चिमी क्षेत्र महेन्द्रनगरबाट देखिने सूर्य ग्रहण...

पुरा पढ्नुहोस
प्युठानमा गठबन्धनलाई जिताउन बुटवलमा छलफल बन्यो १२५ सदस्यीय समिति

शङ्करप्रसाद पोख्रेल, बुटवल । प्युठानबाट रुपन्देहीको बुटवलमा आएर विभिन्न पेसा–व्यवसाय गर्ने प्रतिगमन विरोधी गठबन्धन दलका कार्यकर्तामाझको भेलाले कृष्ण जिसीको संयोजकत्वमा १२५ सदस्यीय प्युठान–रुपन्देही चुनाव प्रचार प्रसार समिति निर्माण गरेको छ । २०७९ कात्तिक ५ गते बुटवलस्थित...

पुरा पढ्नुहोस
प्युठानमा गठबन्धनका उम्मेदवारलाई जिताउन काठमाडौँमा समिति गठन

काठमाडौँ । प्युठानमा प्रतिगमन विरोधी गठबन्धनका उम्मेदवारलाई विजय गराउन काठमाडौँमा प्युठान–काठमाडौँ वाम–लोकतान्त्रिक गठबन्धन चुनाव समन्वय तथा परिचालन समिति गठन भएको छ । २०७९ कात्तिक ५ गते बागबजारमा सम्पन्न भेलाद्वारा सो समिति गठन गरिएको हो । भेलाले...

पुरा पढ्नुहोस
दाई कतार हुँदा भाउजुसँग अनैतिक सम्बन्ध,राख्दा दाजु फर्केको ५ दिनमै ह’त्या

काठमाडौं । भाउजुसँगको अ’नैतिक सम्बन्ध लुकाउन दाजुको ह’त्या गर्ने भाई १२ वर्षपछि पक्राउ परेका छन् ।दाई ह’त्या अभियोगमा कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको फैसला सुनाएका प्रेमबहादुर राना १२ वर्षपछि पक्राउ परेका हुन् । दाङको घोराही...

पुरा पढ्नुहोस
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको झट्का महसुस

बुधबार, कार्तिक २, २०७९ काठमाडौं उपत्यका आसपासका क्षेत्रमा भुकम्पको झट्का महसुस भएको छ ।सामाजिक संजालमा अधिकांस ब्याक्तीहरुले भुकम्पले हल्लायो भन्दै पोस्ट गरेकाछन। ...

पुरा पढ्नुहोस