मुख्य समाचार

प्रतिगामी शक्तिले हार्नुको विकल्प छैन: नेतृ पौडेल ,संयुक्त कार्यकर्ता भेटघाट सम्पन्न

जुमान सिंह के सी प्युठान असोज २९ संयुक्त गठबन्धनका उम्मेद्बारहरुले आज प्युठान नगरपालिका र मल्लरानी गाउँपालिकामा संयुक्त रुपमा कार्यकर्ता भेला सम्पन्न गरेका छ्न। प्रतिनिधिसभा सदस्यका गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलले आफूले जित्ने...

पुरा पढ्नुहोस
प्युठानमा प्रतिगमनलाइ परास्त गर्छौ :रोज राणा

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल बाम लोकतान्त्रिक गठबन्धनका प्युठान ख का प्रदेस सभा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता सरोज थापा( रोज राणले) प्युठान बाट रुपन्देहीको बुटवलमा बसो बास गर्दै आएका बाम लोकतान्त्रिक...

पुरा पढ्नुहोस
लोकतान्त्रिक वामगठबन्धन बागलुङ क्षेत्र नं.१को निर्बाचन सम्पर्क कार्यलय उदघाटन

२०७९ असाेज २८ गते लोकतान्त्रिक वामगठबन्धन बागलुङ क्षेत्र नं.१ को निर्बाचन सम्पर्क कार्यलय बाग्लुङ बजारमा गठबन्धन तर्फबाट बागलुङ १ का साझा उम्मेदवार चित्र बहादुर केसीले रिवन काटेर उद्घाटन गर्नु भयको छ । उदघाटन...

पुरा पढ्नुहोस
आचारसंहिता पुर्ण पालना गर्न गराउन मुख्य निर्वाचन अधिकृत योगिको आग्रह

जुमान सिंह के सी प्युठान असोज २७ आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आचार संहितको पालना गर्न गराउन सरोकारवाला निकायलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको...

पुरा पढ्नुहोस
दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित

पोखरा । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन । उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो...

पुरा पढ्नुहोस
टिकट विवादका कारण एमालेले गुमायो राष्ट्रिय सभामा सिट

नेकपा एमालेले राष्ट्रिय सभामा एक सिट गुमाएको छ। रूपन्देही- ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि भएको टिकट विवादमा एमालेले राष्ट्रिय सभाको एक सिट गुमाएको हो। एमालेका राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले राष्ट्रिय सभाको सांसद पदबाट राजीनामा...

पुरा पढ्नुहोस
देशलाई प्रतिगमन बाट रोक्न र अधुरा काम पूरा गर्न उम्मेद्बारी :- दुर्गा पौडेल

जुमान सिंह के सी प्युठान असोज २३ प्युठानबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेपछि गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलले आफूले जित्ने दावी गर्नुभएको छ । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग छोटो कुराकानीमा साझा ...

पुरा पढ्नुहोस
१४ गतेकाे सडक सांस्कृतिक कार्यक्रम बारे

रबि पाैडेल ,पाण्डेचरि २०७९ असाेज १० देखि १५ गतेसम्म रक्तिम परिवार केन्द्रित समितिकाे पाँच दिने प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भयाे ।प्रशिक्षण कार्यक्रम पछि...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेसका बर्साका कारण यी ठाउँहरुमा बाटो अबरुद्ध

तीन दिन देखि परेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा पहिरो जाँदा सडक यातायात बन्द हुन पुगेको छ। सहिद मार्गअन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड फेरि अवरूद्ध भएको छ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
आज र भोलि लुम्बिनी कर्णाली र सुदुरपश्चिममा ठूलो पानी पर्ने

काठमाण्डौ – आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस