मुख्य समाचार

आजदेखी स्थानीय तह निर्वाचनका लागि दल दर्ता खुला

५ फागुन, काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको...

पुरा पढ्नुहोस
नेपाली जनताको आन्दाेलनले अमेरिकी साम्राज्यवादलाई घुँडा टेकाउने छ-कार्की

बुटवल फाल्गुन ४गते । राष्ट्रिय जनमाेर्चा जिल्ला समिति रूपन्देहीकाे आयाेजनामा सम्पन्न भएको काेण सभामा बाेल्दै राजमाे केन्द्रीय सदस्य शाेम कुमार कार्कीले राष्ट्रघाती एमसिसी सम्झाैता कुनै पनि हालतमा नेपालमा लागू गर्न नहुने बताउदै तत्काल यसकाे खारेजीको...

पुरा पढ्नुहोस
नेपाल बन्दका कारण जनजीवन प्रभावित

प्युठान अनुज पछाई ,४–फागुन । विप्लव नेतृत्वको नेकपा सहित ५ राजनीतिक दल र १ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दका कारण प्यूठानमा बन्दको प्रभाव परेको छ । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै प्यूठानका मुख्य...

पुरा पढ्नुहोस
एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन स्थिति:तनावग्रस्त

 ४ फागुन, काठमाडौं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । आज संसद बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने...

पुरा पढ्नुहोस
स्थानीय चुनाव वैशाख ९ मा उम्मेदवारी दर्ता, १५ गते अन्तिम नामावली

३ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिकालाई अन्तिम रुप दिएको छ । तर, प्रकाशन गरेको छैन । अन्तिम रुप दिइएको निर्वाचन कार्यतालिका अनुसार वैशाख ९ वा १०...

पुरा पढ्नुहोस
गुल्मिमा राष्ट्रिय जनमोर्चाले एमसिसीको विरुद्धमा मसाल जुलुस निकाल्यो

  शंकर प्रसाद पोख्रेल गुल्मि तम्घास एमसिसिको विरुद्धमा राष्ट्रिय जनमोर्चाले गुल्मिको कालीगण्डकी गाउंपालिकाको केन्द्र पुर्तिघाट बजारमा बृहत मसाल जुलुस निकालेको छ। राष्ट्रिय जनमोर्चाका केन्द्रिय नेता रामकुमार क्षेत्रीले उक्त मसाल जुलुसको नेतृत्व गर्नुभएको थियो। मसाल जुलुसपछि आयोजित बिरोध शभाको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाले भन्यो मर्न परेपनि मर्छौं तर एमसीसी पास हुन दिदैनौं

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा देश भर प्रर्दशन गर्ने जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउने निर्णय गरेसँगै...

पुरा पढ्नुहोस
सभामुखले भने म रेफ्री मात्र हुं

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा आफ्नो भूमिका निर्णायक (रेफ्री) को रूपमा मात्र हुने बताउनुभएको छ । आज साेमवार बसेको सर्वदलीय बैठकको निर्णयबारे जानकारी दिने क्रममा एमसीसीबारे के निर्णय भयो भन्ने पत्रकारहरूको प्रश्नको...

पुरा पढ्नुहोस
आठ बामपंथीहरुले गरे नेपाली जनताहरुलाइ एमसिसी विरुद्ध फागुन चार गते देशभर सडकमा आउन आह्वान

नेकपा लगायत ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप विरुद्ध फागुन ४ गते देशभर विरोध प्रदर्शन गर्दैछन । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, केपी वली र प्रचण्डलाई एमसीसी छिट्टै...

पुरा पढ्नुहोस
एमसिसि र पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध राजमोको दाङमा बिरोध कार्यक्रम सम्पन्न

दिनेश रैदास,दाङ एमसीसी समझौता खरेजीको माग र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै राजमो राजपुर द्वारा रयाली सहित आज दुलैयामा विरोध सभा सम्पन्न गरेको छ। राजपुर ५ जंग्रहवा बाट सुरु भएको विरोध जुलुसमा नेकपा मसाल...

पुरा पढ्नुहोस