मुख्य समाचार
नेपालमा थप १२,३०० जनाभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोभिड महमारी सुरु भएपछि दैनिक पुष्टि भएका सङ्क्रमितको यो नै सर्वाधिक सङ्ख्या हो।विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङ बिषय ः प्रेस–बक्तब्य यहि मिति २०७८ माघ १ गते बागलुङ जिल्ला जैमिनी नगरपालिका कुश्मिशेरामा चलिरहेको जैमिनी महोत्सवको सन्दर्भमा नेपाली काँग्रेसका कार्यकर्ताद्धारा घटाइएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । माघ १ गते मेला...
पुरा पढ्नुहोसनेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १ सय डलर...
पुरा पढ्नुहोसअनुज पछाई, प्यूठान । प्यूठानमा राष्ट्रिय सभा निर्वाचनको लागि उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल गरेको छ । राष्ट्रिय सभा सदस्यका लागि आउँदो माघ १२ गते हुने निर्वाचनको प्रचारप्रसारका लागि प्यूठान आएका उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल...
पुरा पढ्नुहोसअनुज पछाई , प्यूठान ।प्यूठानका किसानलाई स्थलगत रुपमै जैबिक मल बनाउने तालिम प्रदान गरिएको छ । प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना कार्यानवयन इकाइ खलंगााद्धारा उक्त तालिम प्रदान गरिएको हो । स्थलगात तालिममा बिभिन्न अर्गानिक तथा बनस्पतिबाट...
पुरा पढ्नुहोसदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा आंशिक बदली को अवस्था रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागि रहेको छ।बुधबार...
पुरा पढ्नुहोसअनुज पछाई , प्यूठान । प्यूठानमा कोभिड १९ बिरुद्धको बुस्टर डोज यहि माग ६ गते बिहिबारबाट लगाइने तयारी भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको पौष २८ गतेको निर्णय तथा जिल्ला कोभिड...
पुरा पढ्नुहोसप्युठान । झिमरुक गाउँपालिका–६ मर्कावाङ गाउँका अधिकाशं युवा राष्ट्रिय जनमोर्चामा समाहित भएका छन् । गत निर्वाचनमा वडा न.६ राष्ट्रिय जनमोर्चाले जितेको वडा हो, यद्यपि मर्कावाङ्गमा राजमोको संगठन कमजोर मानिन्थ्यो । आइतबार भएको कार्यक्रममा मर्कावाङ्गका ३५ जना...
पुरा पढ्नुहोसअनिल खत्री २ माघ, गुल्मी । गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी साधन दुर्घटनामा परेका छन् । गुल्मीदरबार गाउँपालिकाको बडानम्ब-३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परे...
पुरा पढ्नुहोसअनुज पछाई , प्यूठान ।प्यूठानमा आफ््नै घरको बार्दलिबाट खसेर एक पुरुषको मृत्यु भएको छ । प्यूठान नगरपालिका २ चितिखोला निवासी बर्ष ३७ का रिषिराम बिष्टको सनिबार दिउसो ११ः२० मा मृत्यु भएको प्रहरी कार्यालय प्यूठानले...
पुरा पढ्नुहोस







