मुख्य समाचार
राष्ट्रिय जनमोर्चाले देश ब्यापी रुपमा एमसिसी विरुद्ध प्रदसन तथा बिरोध सभा सम्पन्न गरेको छ ,प्युठान अर्घाखाँची ,दाङ ,बागलुङ ,काठमाडौं ,नबलपरासी ,,रुपन्देही ,गुल्मी ,दैलेख ,कन्चनपुर ,चितबवन ,लगायत अन्य जिल्लारुमा बिरोध सभाहरु सम्पन्न भएकाछन , देशबाहिर...
पुरा पढ्नुहोस– बिन बहादुर रेग्मी, सुरत (झिम्रुक पोस्ट सम्बाददाता) मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पस्चिम भारत क्षत्रिय समिति अन्तर्गत पर्ने वापि पस्चिम, वापि पुर्व ,दमन र सिलवासा नगर समितिको संयुक्त आयोजनामा एम सी सी चाहिदैन,...
पुरा पढ्नुहोसपाल्पाको तानसेन तम्घास सडक खण्डको जोर्तेमा पहिरोले स्र्कापियो गाडी पुरिदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना यात्रु घाइते भएका छन । घाइते ५ जनालाई हार्थोक र अर्गली प्रहरी चौकिले उद्धार गरि...
पुरा पढ्नुहोसपरासी — पूर्वपश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नोपलगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रिबस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ...
पुरा पढ्नुहोसपाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्वरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो । जीपमा सवारमध्ये पाँच जना घाईते भएका छन् । पहिरोमा च्यापिएका तीन जनालाई अझै...
पुरा पढ्नुहोसदीपेन्द्र सुनार भाद्र १२ अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन। जिल्लाको मालारानी गाउँपालिका वार्ड न ६ मेहेलपानीको घुम्टीमा लु २१ प २८४४ नम्बरको मोटरसाइकल आज दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा परी अर्घाखाँची जिल्ला...
पुरा पढ्नुहोसशङ्करप्रसाद पोख्रेल, रुपन्देही (सैनामैना)प्रमुख अतिथि अखिल नेपाल महिलासङ्घ रुपन्देहीकी अध्यक्ष भानु केसीको उपस्थितिमा २०८० भदौ १३ गते मंङ्गलबारको दिन लक्ष्मी केसीको अध्यक्षतामा सम्पन्न भएको हो । सम्मेलनको उद्घाटन प्रमुख अथिती अखिल नेपाल महिला सङ्घ रुपन्देहीकी...
पुरा पढ्नुहोसप्युठान । झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री र निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसी बिच गाउँपालिकामा भेटघाट भएको छ। आइतबार भेटघाटका क्रममा वर्तमान र निवर्तमान अध्यक्ष बिच पालिकामा भैरहेको पछिल्लो घटनाक्रम र आर्थिक...
पुरा पढ्नुहोसकोहिमा (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पूर्वोत्तर क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा अगस्त २६ र २ (२०२३) दुई दिन उक्त सम्मेलन सम्पन्न भएको हो । सम्मेलनलाई सम्बोधन...
पुरा पढ्नुहोसकैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा मिर्गौलाको पत्थरीको अपरेशन गर्ने क्रममा मिर्गौला नै झिक्दा अत्याधिक रक्तश्राव भइ एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरी रहेका छन। आफन्तले डाक्टरको...
पुरा पढ्नुहोस