ब्रेकिंग न्युज

सरकारलाई नेपाली कम्युनिष्ट पार्टीको समर्थन छ : बामदेव गौतम

प्यूठान । शुसिला कार्की नेतृत्वको बर्तमान सरकारलाई नेपाली कम्युनिष्ट पार्टीको पूर्ण समर्थन रहेको नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता बामदेब गौतमले बताउँनु भएको छ । पार्टीको एकता सभालाई सम्वोधन गर्न प्यूठान आउनुभएका नेता गौतमले पत्रकारहरु...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पत्रकार सम्मेलन

 काठमाडौं राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यालयको आयोजनामा पत्रकारहरूका बीच ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पत्रकार सम्मेलन गरेको छ। राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको संघीय कार्यालय भृकुटी मण्डपमा पत्रकारहरूबीच दिवसको महत्व र सप्ताहव्यापी कार्यक्रमको जानकारी...

पुरा पढ्नुहोस
पिकअप जिप दुर्घटनामा एक जनाको मृत्यू, नौ जना घाईते 

प्यूठान । मल्लरानी गाउँपालिका ४ टोप्रेमा पिकअप जिप दुर्घटना हुदा एक जानाको ज्यान गएको छ । प्यूठान मल्लरानी गाउँपालिका २ की १७ महिने बालिका प्रतिमा सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनमा गोली लागेर घाइते भएका प्यूठानका सुनारको उपचार हुँदै

  प्यूठान । जेनजी आन्दोलनको क्रममा गोली लागेर घाईते भएका मल्लरानी गाउँपालिका–४ बुढाचौरका सुजल सुनारको केएमसी अस्पतालमा उपचार हुदैछ । कम्मरको बायाँ पट्टी गोली लागेका उनको गोली निकालेर थप उपचार भईरहेको पारिवारीक श्रोतले जनाएको छ...

पुरा पढ्नुहोस
अपराध अनुसन्धानमा सफल  छौं : प्यूठान प्रहरी प्रमुख वस्याल

प्यूठान । जिल्लामा घटेका विभिन्न अपराध अनुसन्धानमा प्रहरी सफल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश वस्यालले बताउनु भएकोछ । आफ्नो कार्यकालमा भएका जघन्य अपराध देखि अन्य घटनाहरुको अनुसन्धान र दोषिलाई...

पुरा पढ्नुहोस
नेपालीको महान् पर्व बडादशैं शुरु, घरघरमा जमरा राखिदै

प्यूठान ।  नेपालीहरुको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । असोज शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म दशैं मनाउने प्रचलन रहदै आएको छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश...

पुरा पढ्नुहोस
नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाण्डौं । शुशिला कार्कीको मन्त्रीमण्डलमा नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । सोमवार शीतल निवासमा मन्त्रीहरुले सपथ लिएका हुन । अर्थमन्त्री रामेश्वर खनाल, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले...

पुरा पढ्नुहोस
नबनियूक्त प्रधानमन्त्रीद्धारा पदभार ग्रहण

काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नु भएको छ । आईतवार सिंहदरबारमा पदभार ग्रहण गर्दै उहाँले आफू रहरले प्रधानमन्त्री नभई परिस्थितिले प्रधानमन्त्री बन्न पुगेको बताउनुभयो । उहाँले ६ महिना भन्दा आफ्नो कार्यकाल...

पुरा पढ्नुहोस
मल्लरानी गाउँपालिकाका एक युवालाई हैजा संक्रमण

प्यूठान । मल्लरानी गाउँपालिका -२ भैसामारेका ३३ बर्षिय युवालाई हैजा संक्रमण देखियकाे छ । प्युठान अस्पताल विजुवारमा उपचारत रहेका युवालाई हैजा देखियकाे अस्पतालले जनायकाे छ । बुधबार भारतकाे जल्लान्धरबाट फर्कियका उनलाई फर्कदैगर्दा बाटाेमै स्वास्थ्य समस्या...

पुरा पढ्नुहोस
स्वर्गद्धारी-काठमाण्डौ दिवा हाइस सेवा

प्यूठान । प्यूठानको स्वर्गद्धारी देखि काठमाण्डौ सम्मका लागि दिवा हाईस सेवा संचालन हुने भएको छ । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालि प्यूठानले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै दिवा हाईस सेवा थप गर्न लागेको प्रालिका अध्यक्ष...

पुरा पढ्नुहोस