मुख्य समाचार
रुपन्देही । रुपन्देहीमा फलामको पाइपमा छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । रूपन्देही, गैडहवा गाउँपालिका–४ पोहवा बस्ने २८ वर्षीया उमिना पासिको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको हो । आफ्नै घरमा रहेको फलामको पाईपमा...
पुरा पढ्नुहोसपक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । रौनियार अमेरिकाको ग्रिनकार्ड होल्डर समेत हुन। काठमाडौं नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह भइरहेका...
पुरा पढ्नुहोसललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाहसहित ७ जनालाई पक्राउ गरेको थियो । कलाधर देउजा, भुपेन्द्रमणि केसी र सुरेन्द्रमान...
पुरा पढ्नुहोसबुटवल, असार १२ गते । पश्चिम नवलपरासीमा छोराले आमाको हत्या गरेका छन् । नवलपरसीको सुनवल नगरपालिका–१३ बिचैपुर गाउंमा छोराले आमाको हत्या गरेको प्रहरीले बताएको छ । सोमबार साँझ २५ वर्षीय शिवकुमार मुसहरले ५० वर्षीया बुद्धिरानी...
पुरा पढ्नुहोसकाठमाडौँ — ललिता निवास जग्गा हिनामिना प्रकरणका थप ४ आरोपी पक्राउ परेका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई केही बेरअघि पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय...
पुरा पढ्नुहोसबुटवल — पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुटवलको बेलबासस्थित शान्तिचोकमा मंगलबार बिहान पौनै तीन बजे बाटो काट्दै गर्दा स्कुटरलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो ।ठक्करबाट...
पुरा पढ्नुहोसधनगढी : कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरूबीच कुटाकुट भएको छ। हिजो (आइतबार) पालिकाको कार्यालय सार्ने विषयमा विवाद भएपछि स्थानीय र जनप्रतिनिधिबीच कुटाकुट भएको हो। हिजो पालिकामा १२औँ गाउँसभा समेत थियो। सोही सभाका क्रममा कार्यालय सार्ने विषयमा...
पुरा पढ्नुहोसनारायण प्रसाद सुवेदी लघुवित्त कर्मचारीहरुको शान्ति सुरक्षा र हालको चुनौतीको समाधान गर्न आवश्यक प्रबन्ध मिलाउन माग गर्दै नेपाल लघुवित्त बैंकर्स संघ रुकुम पूर्व ले आज सिडिओलाइ कार्यालय मार्फत सम्मानिय प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझायका छन। ...
पुरा पढ्नुहोसकाठमाडौं, ११ असार , पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम पाईएको छ । जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो (आईतबार) जलहरीको नापजाँच गरेको थियो । पशुपतिको जलहरीमा कूल...
पुरा पढ्नुहोसकाठमाडौं । देशभरका स्थानीय सरकारले आज ९आइतबार० बजेट ल्याएका छन्। स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था छ । सोही अनुसार आज आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याएका हुन्। अन्तर–सरकारी वित्त...
पुरा पढ्नुहोस







