मुख्य समाचार

राजमो रुपन्देहीको छैठौं जिल्ला सम्मेलन सम्पन्न : अध्यक्षमा टान बहादुर केसी

    शंकर प्रसाद पोख्रेल बुटवल रुपन्देही राष्ट्रिय जनमोर्चा रुपन्देहीको छैटौं जिल्ला सम्मेलनले टानबहादुर केसीको अध्यक्षतमा नयां नेतृत्व चयन गरेको छ । शुक्रबारदेखि शुरु भएको छैठौ जिल्ला सम्मेलनबाट टानबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार नयां नेतृत्व...

पुरा पढ्नुहोस
देशभर बढ्यो गर्मी जनजीवन अस्तव्यस्त २२ ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि

काठमाण्डाै – गएको बुधबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम हिजो फेरि ‘ब्रेक’ भएको छ । जल तथा मौसम विज्ञान विभागले हिजो अबेर सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम...

पुरा पढ्नुहोस
राजमो रुपन्देहीको छैठौं जिल्ला सम्मेलन : मनोज भट्ट द्वार उद्घाटन

 बुटवल, जेठ २६ गते । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विद्येयक नेपाल र नेपालीको हितमा नभएको बताएका छन् । भारतलाई खुशी पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई दवाव दिएर...

पुरा पढ्नुहोस
ओमान नेपाली एकता समाजद्वारा दुई बिरामीलाई आर्थिक सहयोग

टुकबहादुर रामदाम, मस्कट । ओमान नेपाली एकता समाजले दुई जना बिरामीलाइ आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला ऋसिङ गाउँपालिका–७ बस्ने सूर्य रानामगर दुर्घटनामा परी गम्भीर घाइते भएकोमा २१,०२० अक्षरेपि एक्काइस हजार बिस रुपैयाँ सहयोग...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा झिमरुक द्वारा खेद प्रकट दोसिलाइ कारबाही गर्न माग

  राष्ट्रिय जनमोर्चा झिमरुक गाउंपालिकाले पालिकाका कर्मचारी माथी हिजो भएको दुव्र्यवहारको वक्तव्य निकालेर  बिरोध जनाएको छ वक्तव्य यश प्रकार छ।   राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका, प्युठान विषय- वक्तव्य मिति २०८० जेठ २४ गते झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल...

पुरा पढ्नुहोस
मौसम विभागले भन्यो ५ दिन अझै बढ्नेछ गर्मी ४५ मिनेटको फरकमा पानी पिउनुस्

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बढ्दो गर्मीलाई मध्येनजर गरेर ५ दिनसम्म अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिएको छ । अबको ५ दिन तराईमा तातो हावा र लू लाग्न सक्ने भन्दै...

पुरा पढ्नुहोस
गढवाबाट लमही ल्याएर दिदी बहिनीमाथि करणीको गर्न खोज्ने पक्राउ

दाङमा दुई नाबालिका दिदी बहिनीलाई करणी गर्न खोज्ने पाँच जनालाई पक्राउ गरिएको छ । राप्ती गाउँपालिका ३ मसुरीया निवासी १४ र १२ बर्षीया दिदी बहिनीलाई सामूहिक करणी गरेको भन्दै गढवा ६ निवासी दुई जना...

पुरा पढ्नुहोस
तरकारीमा भ्याट लगाउँदा ३५ रुपैयाँमा पाइने प्याजको मूल्य ७५ पुग्यो

काठमाडौं- सरकारले प्याज लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि अहिले बजारमा प्याजको कारोबारनै बन्द भएको छ । प्याजमा सरकारले १३ प्रतिशत भ्याट लगाउदा व्यपारीहरुले प्याज महंगोमा बेच्न नसक्ने भन्दै कारोबार नै बन्द गरेका हुन्...

पुरा पढ्नुहोस
कालीकोटमा जिप दुर्घटना २ जनाको मृत्यु, एक घाइते

 कालिकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा...

पुरा पढ्नुहोस
असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न...

पुरा पढ्नुहोस