मुख्य समाचार

राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिकाको सम्मेलन :अध्यक्षमा थानेस्वर सुवेदी

बागलुङ संघीयता खारेज गरौं राष्ट्रियताको रक्षा गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिकाले दोर्सो बागलुङ नगर सम्मेलन भब्यताका साथ सफल पारेको छ । बागलुङ नगरपालिका को नारायणस्थानमा सम्पन्न भएको छ।उक्त कार्यक्रम...

पुरा पढ्नुहोस
महंगी र भ्रष्टाचारका विरुद्ध यूवक संघले गर्‍यो विरोध सभा

पर्ज्वोल पहाडी प्यूठान ।अखिल नेपाल यूवक संघ प्यूठानले महंगी र भ्रष्टाचारका विरुद्ध विरोध प्रर्दशन गरेको छ । शुक्रवार सदरमुकाम खलंगामा विरोध प्रर्दशन गरेको हो । जिल्ला प्रशासन कार्यालय अगाडी गरिएको विरोध सभामा बोल्दै युवक...

पुरा पढ्नुहोस
अखिल छैठौं लुम्बिनी प्रदेश स्ववियु चुनाव केन्द्रीत

बुटवल ।अखिल छैठौं लुम्बिनी प्रदेशको चुनाव केन्द्रीत बैठक आज बुटवल सम्पन्न भएको छ।बैठकले स्ववियु चुनावमा होमिने निर्णय गरेको छ । बैठकले केन्द्रको निर्णय अनुसार राजबादिबाहेक अन्य संगठनहरु संग तालमेल गर्ने ...

पुरा पढ्नुहोस
बुटवलमा राष्ट्रिय जनमोर्चाको अन्तरक्रिया :संघीयता खारेज गर्नैपर्छ नेपाली

शंकर प्रसाद पोख्रेल, बुटवल । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले नेपालमा संघीयता खारेजीको विकल्प नरहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिको आयोजनामा मंगलबार रुपन्देहीको बुटवलमा आयोजित “देशको तात्कालिक परिस्थितिमा गणतन्त्र र राष्ट्रियताको...

पुरा पढ्नुहोस
गौमुखिका जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गताका सवालमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

झिमरुकपोस्ट संवाददाता माघ २४, प्युठान । अपाङ्ग संजाल गौमुखीको आयोजनामा एक दिने अपाङ्गताका सवालमा जनप्रतिनिधि र कर्मचारी हरुका लागि अभिमुखीकरण कार्यक्रम मंगलबार गौमुखी गाउँपालिकाम सम्पन्न भएको छ। गौमुखी गाउँपालिकाको अर्थिक सहयोगमा गाउँपालिकाको सभाहलमा कार्यक्रम गरिएको हो। गौमुखी गाउँपालिकाका...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा प्युठान रुपन्देही समितिको बनभोज तथा प्रशिक्षण सम्पन्न संघीयताका कारण देश श्रीलंका बन्दै :दुर्गा पौडेल

शंकर प्रसाद पोख्रेल बुटवल राष्ट्रिय जनमोर्चाकि केन्द्रिय उपाध्यक्ष तथा प्रबक्ता दुर्गा पौडेलले संघीयताका कारण देश्को आर्थिक अबस्था नाजुक बनेको बताउनुभयको छ। प्युठान रुपन्देही सम्पर्क समितिले रुपन्देहीको मिलन पार्कमा आयोजना गरेको बनभोज कार्यक्रम...

पुरा पढ्नुहोस
प्युठानको मच्छिमा राजमोको बिरोध सभा सम्पन्न संघीयता खारेज गर्नैपर्छ: खड्का

प्युठान । संघीयता खारेजीका लागि प्युठानले जिल्लाब्यापी अभियान सुरु गरेको छ । बुधबार झिमरुक गाउँपालिकाको मच्छिबाट राजमोले संघीयताविरुद्ध अभियान सुरु गरेको हो । सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण...

पुरा पढ्नुहोस
प्युठानका सबै स्थानीय तहमा राष्ट्रिय जनमोर्चाले बिरोध सभा गर्ने

प्युठान । राष्ट्रिय जनमोर्चा, प्युठानले संघीयताविरुद्ध अभियान सुरु गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी राजमोले संघर्षका कार्यक्रम सुरु भएको जानकारी दिएको हो । राजमोले जिल्लाका नौवटै पालिकामा विरोध सभाको आयोजना गरेको छ ।...

पुरा पढ्नुहोस
बागलुङको काठेखोलामा गाउँ छोडेर सहरपस्नेको लर्को

बागलुङ, माघ १५ । बागलुङको काठेखोला गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ घरपरिवारका २२१ जना बसाइँ सरेका छन्। गत साउनदेखि पुस मसान्तसम्म गाउँपालिकाका स्थानीय गाउँ छाडेर सहरी तथा तराई क्षेत्रमा बसाइँ सरेका हुन्। अन्य व्यक्तिगत घटनाभन्दा...

पुरा पढ्नुहोस
बुटवलमा राष्ट्रिय जनमोर्चाको बिरोध सभा संघीयता खारेज गर्न बक्ताहरुको माग

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्लाको आयोजनामा जिल्लाको ब्यापारीक केन्द्र बुटवलमा संघीयता बिरोधि सभा सम्पन्न भएको छ संघीयता बिरोधि सभालाइ संबोधन गर्दै राष्ट्रिय जनमोर्चाकि केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेस...

पुरा पढ्नुहोस