मुख्य समाचार

प्युठानको मच्छिमा राजमोको बिरोध सभा सम्पन्न संघीयता खारेज गर्नैपर्छ: खड्का

प्युठान । संघीयता खारेजीका लागि प्युठानले जिल्लाब्यापी अभियान सुरु गरेको छ । बुधबार झिमरुक गाउँपालिकाको मच्छिबाट राजमोले संघीयताविरुद्ध अभियान सुरु गरेको हो । सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण...

पुरा पढ्नुहोस
प्युठानका सबै स्थानीय तहमा राष्ट्रिय जनमोर्चाले बिरोध सभा गर्ने

प्युठान । राष्ट्रिय जनमोर्चा, प्युठानले संघीयताविरुद्ध अभियान सुरु गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी राजमोले संघर्षका कार्यक्रम सुरु भएको जानकारी दिएको हो । राजमोले जिल्लाका नौवटै पालिकामा विरोध सभाको आयोजना गरेको छ ।...

पुरा पढ्नुहोस
बागलुङको काठेखोलामा गाउँ छोडेर सहरपस्नेको लर्को

बागलुङ, माघ १५ । बागलुङको काठेखोला गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ घरपरिवारका २२१ जना बसाइँ सरेका छन्। गत साउनदेखि पुस मसान्तसम्म गाउँपालिकाका स्थानीय गाउँ छाडेर सहरी तथा तराई क्षेत्रमा बसाइँ सरेका हुन्। अन्य व्यक्तिगत घटनाभन्दा...

पुरा पढ्नुहोस
बुटवलमा राष्ट्रिय जनमोर्चाको बिरोध सभा संघीयता खारेज गर्न बक्ताहरुको माग

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्लाको आयोजनामा जिल्लाको ब्यापारीक केन्द्र बुटवलमा संघीयता बिरोधि सभा सम्पन्न भएको छ संघीयता बिरोधि सभालाइ संबोधन गर्दै राष्ट्रिय जनमोर्चाकि केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेस...

पुरा पढ्नुहोस
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो । कामू...

पुरा पढ्नुहोस
आफैँलाई आगाे लगाएका इलामका प्रेमप्रसाद आचार्यकाे निधन

संसद् भवनअगाडिकाे सडकमा मंगलबार आफैँलाई आगाे लगाएका इलामका प्रेमप्रसाद आचार्यकाे निधन भएकाे छ । उनकाे कीर्तिपुर अस्पतालमा आज बिहान ५ बजे उपचारका क्रममा निधन भएकाे हाे । मंगलबार अपराह्न सामाजिक सञ्जालमा देशमा बाँच्न सक्ने...

पुरा पढ्नुहोस
संघीयता खारेजीका लागि राजमो रुपन्दहीले बुझायो ज्ञापनपत्र

शंकर प्रसाद पोख्रेल, बुटवल । सङ्घीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा रुपन्देहीले प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र बुझाएको छ । राजमो रुपन्देहीका अध्यक्ष बद्रे आलम नेतृत्वको प्रतिनिधि मण्डलले २०७९ माघ १० गते म·लबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत्...

पुरा पढ्नुहोस
प्युठानमा चोरको बिगबिगी

प्युठानको झिमरुक गाउँपालिकाको ढाड बजारमा सझा एक घरमा चोरी भएको छ झिमरुक-५, ढाडाबजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगदसहित ८ तोला सुन एक थान टिभी, ल्यापटप, मोबाइल,चोरी भएको पदम खड्काले बताए ।...

पुरा पढ्नुहोस
भतेरचाैरमा पिकनिक प्रतिक्षालय उद्घाटन

बिमल प्रसाद पाेख्रेल माघ ८ प्युठान प्युठान! प्युठानकाे मल्लरानि गाउपालिका ४ प्रयटकिय स्थल भतेरचाैरमा लायन्स कलब अफ प्युठानले निमार्ण गरेकाे पिकनिक प्रतिक्षालय माघ सात गते क्लबद्रारा आयाेजना गरिएकाे पारिवारिक बनभाेज कार्यक्रम तथा प्रतिक्षालय उद्घाटन कार्यक्रममा...

पुरा पढ्नुहोस
स्वर्गद्वारी प्युठान पाचौं महोत्सवको सर्वपक्षीय भेला आज प्युठानमा

जुमान सिंह के सी माघ ४, प्युठान प्रदेश स्तरीय स्वर्गद्वारी प्युठान पाचौं महोत्सव २०७९ तयारीको लागि सर्वपक्षीय भेला आज प्युठानको जुम्रीमा सम्पन्न भएको छ। प्युठान उद्योग बाणिज्य संघ खलंगा, प्युठानको आयोजनामा हुन गइरहेको महोत्सवको उदेश्य...

पुरा पढ्नुहोस