मुख्य समाचार

प्युठानमा गठबन्धनलाई जिताउन बुटवलमा छलफल बन्यो १२५ सदस्यीय समिति

शङ्करप्रसाद पोख्रेल, बुटवल । प्युठानबाट रुपन्देहीको बुटवलमा आएर विभिन्न पेसा–व्यवसाय गर्ने प्रतिगमन विरोधी गठबन्धन दलका कार्यकर्तामाझको भेलाले कृष्ण जिसीको संयोजकत्वमा १२५ सदस्यीय प्युठान–रुपन्देही चुनाव प्रचार प्रसार समिति निर्माण गरेको छ । २०७९ कात्तिक ५ गते बुटवलस्थित...

पुरा पढ्नुहोस
प्युठानमा गठबन्धनका उम्मेदवारलाई जिताउन काठमाडौँमा समिति गठन

काठमाडौँ । प्युठानमा प्रतिगमन विरोधी गठबन्धनका उम्मेदवारलाई विजय गराउन काठमाडौँमा प्युठान–काठमाडौँ वाम–लोकतान्त्रिक गठबन्धन चुनाव समन्वय तथा परिचालन समिति गठन भएको छ । २०७९ कात्तिक ५ गते बागबजारमा सम्पन्न भेलाद्वारा सो समिति गठन गरिएको हो । भेलाले...

पुरा पढ्नुहोस
दाई कतार हुँदा भाउजुसँग अनैतिक सम्बन्ध,राख्दा दाजु फर्केको ५ दिनमै ह’त्या

काठमाडौं । भाउजुसँगको अ’नैतिक सम्बन्ध लुकाउन दाजुको ह’त्या गर्ने भाई १२ वर्षपछि पक्राउ परेका छन् ।दाई ह’त्या अभियोगमा कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको फैसला सुनाएका प्रेमबहादुर राना १२ वर्षपछि पक्राउ परेका हुन् । दाङको घोराही...

पुरा पढ्नुहोस
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको झट्का महसुस

बुधबार, कार्तिक २, २०७९ काठमाडौं उपत्यका आसपासका क्षेत्रमा भुकम्पको झट्का महसुस भएको छ ।सामाजिक संजालमा अधिकांस ब्याक्तीहरुले भुकम्पले हल्लायो भन्दै पोस्ट गरेकाछन। ...

पुरा पढ्नुहोस
नेकपाको महासचिवमा पुन नेत्र बिक्रम चन्द बिप्लब निर्बाचित

२ कात्तिक, काठमाडौं । कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् । महाधिवेशनका निर्णयहरु...

पुरा पढ्नुहोस
केदारनाथमा हेलिकोप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाको मृत्यु

भारत दिल्लि । भारतको उत्तराखण्डस्थित केदारनाथ नजिक दर्शनार्थी बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित सात जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार केदारनाथबाट दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा हेलिकोप्टर दुर्घटना भएको हो । उत्तराखण्डका...

पुरा पढ्नुहोस
अरिङ्गालले टोकेर आमाछोरीको मृत्यु

सोमबार साँझ सिद्धकुमाख गाउँपालिका–१ हामपाल बस्ने २१ वर्षीया सोभा बुढाथोकी र उनकै छोरी ४ वर्षीया प्राप्तीको अरिङ्गालले टोकेर मृत्यु भएको हो। धान काटी घरतर्फ फर्कने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि श्रीनगरस्थित...

पुरा पढ्नुहोस
कुकुरले भेटायो रोशनी र शरदको मोबाइल

दाङ । दाङको एक जंगलमा हत्या गरेर एकै ठाउँमा फालेको अवस्थामा फेला परेका १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यले प्रयोग गर्ने मोबाइल फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३...

पुरा पढ्नुहोस
प्युठान जिल्लाको विकास र व्यवस्थाको रक्षाका लागि हाम्रो उम्मेदवारी हो :गठबन्धन

प्यूठान । पाँच दलिय गठबन्धनको तर्फवाट प्यूठान प्रतिनिधि सभाका उम्मेदवार दुर्गा पौडेलले विगतका वर्षमा संसदमा सांसदले खेल्नुपर्ने भूमिका सफल रुपमा निर्वाह गरेको बताउनु भएको छ । मंगलवार प्यूठान नगरपालिका जुम्रिमा आयोजित पत्रकार भेटघाट...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय मुस्लिम समाज कतारको महिला उपाध्यक्षमा: अमिना खान निर्वाचित

दोहा,अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको प्रथम अधिवेशनबाट महिला उपाध्यक्षमा अमिना खान निर्बिरोध निर्बाचित भएकी छिन। नेपाली महिला समाज कतारको प्रमुख सल्लाहकार समेत रहेकी खान करिब दुई दशक देखि कतारमा विभिन्न संघ संस्थामा रहि...

पुरा पढ्नुहोस