मुख्य समाचार
दिनेश रैदास दाङ २०७८/११/११ । दाङमा एमसीसीविरुद्ध व्यापक मसाल जुलुस घोराहीमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा र नेकपा ( माले) को संयुक्त आयोजनामा कार्यक्रम...
पुरा पढ्नुहोसप्युठान ठुलाबेसी एम सिसिको खारेजिको विरुद्धमा मसाल जुलुस निकालिएको राजमोले जनाएको छ। र्राष्ट्रिय जनमोर्चा प्यूठानका सदस्य भरत के सी ले मसल जुलुस पछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल लाई अस्तब्यस्त गराउन अमेरिकी साम्राज्यवाद लागि परेको र नेपालका...
पुरा पढ्नुहोसप्यूठान चैत्र ११ गते । राष्ट्रघाती एमसिसी सम्पूर्ण रूपमा खारेजीको माग गर्दै झिमरूक गाउँ पालिका काे केन्द्र मच्छि बजारमा राष्ट्रिय जनमाेर्चा झिमरूक काे आयाेजनामा मसाल जुलुस सम्पन्न भएको छ।बजार परिक्रमा पछि आयाेजित बिराेध सभालाई गाउँ...
पुरा पढ्नुहोसअनुज पछाई , प्यूठान ।अखिल नेपाल युवा संघ प्यूठानले प्यूठानका प्रमुख जिल्ला अधिकारीलाई बुधबार ध्यानकर्षण पत्र बुझाएको छ । गत फागुन ९ गतेको मल्लरानी गाउपालिका प्यूठानका अध्यक्ष अमरध्वज राणा , प्रमुख प्रशाासकिय अधिकृत बालकृष्ण...
पुरा पढ्नुहोसबिरोध प्रदशन सहित कोणसभा प्युठान ११, फाल्गुण । अखिल नेपाल युबक संघ प्युठानले फल्गुण ९ गते मल्लरानी गाउँपालिकाका अध्यक्ष तथा कर्मचारी माथी भएको अमानवीय दुव्र्यवहार घटना प्रती प्रहरी,प्रशासनले अहिले सम्म दोषीलाई पक्राउ गर्न नसकेको भन्दै प्रमुख...
पुरा पढ्नुहोसप्युठान १०, फाल्गुण । पटकपटक मोटो रकम चन्दा मागेको तर गाउँपालिकाले नदिए पछि विप्लव नेतृत्वको नेकपाका यूवाहरुले जंगली हर्कत गरेको मल्लरानी गाउँपालिकाले आज विज्ञप्ती मार्फत जानकारी गराएको छ । गाउँपालिका अध्यक्ष अमंरध्वज रानामगर, प्रमुख प्रशासकीय अकिृत...
पुरा पढ्नुहोसप्युठान मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानामगर, प्रमुख प्रशासकीय अधिकृत वालकृष्ण थापा, शिक्षा शाखा प्रमुख ठाकुर आचार्य र शिक्षा विकास तथा समन्वय इकाइ प्युठानका प्रमुख शिवराज पण्डित समेतलाई दुर्व्यवहार गरिएको प्रती नेपाल शिक्षक महासंघ प्युठानले बिग्यप्ती...
पुरा पढ्नुहोसखिमराज चालिसे, नई दिल्ली, भारतस्थित नेपाली हरुको अभिभावक संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाज को आठौं अखिल भारत सम्मेलन यहि फागुन १५,१६ र १७ गते अर्थात २७-२८ फरवरी र १ मार्च २०२२ को लागी भारतव्यापी...
पुरा पढ्नुहोसजुमान सिंह के सी ८ फाल्गुन , प्युठान। प्युठानको सदरमुकाम खलंगा जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रदशनतथा घेराउ गरेका छ्न। कम्युनिस्ट घटक ४ पार्टीले एम सि सि विरुद्धमा प्रदसन तथा प्रशासन कार्यालय घेराउ गरेका हुन। र्राष्ट्रिय जनमोर्चा,...
पुरा पढ्नुहोसबागलुङ, तिलक थापा एमसिसी बिरुद्धको कार्यक्रम आज बागलुङ्ग जिल्लाको सदरमुकाम बागलुङ्गमा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, बिप्लब नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी, देशभक्त जनतान्त्रिक मोर्चा लगायतका राजनैतिक दल र मोर्चाहरुले उक्त कार्यक्रम सन्चालन गरेका...
पुरा पढ्नुहोस









