मुख्य समाचार

उपत्यकामा  सञ्चालित सिनेमा हल, डान्सबार, दोहारी, नाचघर, क्यासिनो अर्को आदेश नभएसम्मका लागि बन्द

काठमाडौं उपत्यकामा  सञ्चालित सिनेमा हल, डान्सबार, दोहारी, नाचघर, क्यासिनो अर्को आदेश नभएसम्मका लागि बन्द भएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णयानुसार आजदेखि क्लब, हेल्थ क्लब, जिमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना, कभर्ड हल, स्वीमिङ...

पुरा पढ्नुहोस
काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

रासस८ माघ, काठमाडौं । कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको...

पुरा पढ्नुहोस
एमाले चुनाव एक्लै लड्छ भन्दै सार्वजनिक मञ्चहरुमा मन्तव्य दिँदै आएका ओलीले गठबन्धन बनाए

नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले गर्ने व्यवहार र बोलीमा धेरै अन्तर छ भन्ने कुरा सर्वविदित्तै छ । पछिल्लोपटक प्रधानमन्त्री रहँदा ओलीले बोल्ने एउटा र अर्कै व्यवहार देखाउन गरेको गतिविधि छरपष्ट भएको थियो । ठीक यस्तै...

पुरा पढ्नुहोस
गुल्मीमा पिकअप गाडी दुर्घटना हुदा एक जनाको मृत्यु

राधा पोख्रेल/गुल्मी गुल्मीमा पिकअप गाडी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मुसीकोट नगरपालिका वडानम्बर ९ ददल्का बस्ने वर्ष ५५ को काले कामी रहेको गुल्मीका प्रहरी नायव उपरीक्षक डिएसपि माधव खरेलले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस
स्थानीय तहको निर्वाचनबारे सरकारले निर्वाचन आयोग र संविधानविद्हरूसँग परामर्श गर्ने

 स्थानीय तहको निर्वाचनबारे सरकारले निर्वाचन आयोग र संविधानविद्हरूसँग परामर्श गर्ने भएको छ।शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समिति बैठकमा स्थानीय तहको चुनावबारे छलफल भएको थियो। छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आयोग र संविधानविद्हरूसँग परामर्श गर्ने निर्णय भएको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरे

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् ।शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन्...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मुल्य तुरुन्तै घटाउन अखिल छैठौंको: माग

काठमाडौं । अखिल (छैठौं) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अध्यक्ष देवेन्द्र कुँवरले शुक्रबार विज्ञप्ति प्रकाशित गरी मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो । सरकारले हालै पेट्रोल, डिजेल र मट्टितेलमा तीन÷तीन...

पुरा पढ्नुहोस
अनेरास्ववियु छैठौं मदाने गाउंपालिकाको भेला सम्पन्न १९ सदस्यीय समिति गठन

  संकर प्रसाद पोख्रेल गुल्मी मदाने गाउंपालिकामा राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल छैटौंको गाउंपालिका स्तरीय भेला सम्पन्न भएको छ। भेलाले कपिल बिकको अध्यक्षतमा १९ सदस्यीय समिती गठन गरेको छ। समितिको उपाध्यक्षमा सारादा खत्री ,सचिबमा निरज...

पुरा पढ्नुहोस
प्यूठानमा कोरोनाबारे सचेतना जगाउन प्रहरीको माइकिङ

अनुज पछाई , प्यूठान ।पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै प्यूठान प्रहरीले कोरोनाविरुद्ध सचेतना गराउने कार्यक्रम सुरु गरेको छ ।जिल्ला प्रहरी कार्यालय मातहर्तइलाका प्रहरी कार्यालय लुङबाहानेबाट प्रहरी नायब निरीक्षक आफै माइकिङ गर्दै...

पुरा पढ्नुहोस
नेपालमा थप १२,३०० जनाभन्दा बढी मानिसमा कोभिड पुष्टि

नेपालमा थप १२,३०० जनाभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोभिड महमारी सुरु भएपछि दैनिक पुष्टि भएका सङ्क्रमितको यो नै सर्वाधिक सङ्ख्या हो।विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण...

पुरा पढ्नुहोस