मुख्य समाचार

सवै इमान्दार कामरेडहरु पार्टीमा फर्किनुपर्छ : सोभाकान्त लामिछाने

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्वमहासचिव शोभाकान्त लामिछानेले नेकपा (मसाल) लाई ‘दक्षिणपन्थी’ भएको आरोप लगाउनुमा कुनै सत्यता नरहेको बताउनुभएको छ । पार्टीलाई दक्षिणपन्थीको तथ्यहीन आरोप लगाउँदै कतिपय व्यक्तिहरु झुण्ड–झुण्ड बनाएर घोर दक्षिणपन्थी पार्टीमा विलय भएकोप्रति चिन्ता...

पुरा पढ्नुहोस
रौतहटमा विभिन्न पार्टी परित्याग गरी सयौं जना राष्ट्रिय जनमोर्चामा प्रवेश गरे

रौतहटमा विभिन्न पार्टी परित्याग गरी करिब सयभन्दा बढी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । राजमो केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवप्रवेशीहरू राजमोमा प्रवेश गरेका हुन् । पार्टीप्रवेशका...

पुरा पढ्नुहोस
एमसिसी र संघीयता देशकाेलागी घातक:चित्र बहादुर केसी

बुटवल पुस १५ गते अमेरिकी परियाेजना एमसिसी नेपाल भूमि प्रयाेग गरेर चीनलाई ध्वस्त पार्ने रणनीति सहित आएकाे बताउदै राष्ट्रिय जनमाेर्चा का अध्यक्ष क०चित्रबहादुर केसीले यसलाई खारेज गर्नुकाे विकल्प नभएको बताउनुभएको छ।नेपालले अपनाउदै आएकाे असंलग्न परराष्ट्र...

पुरा पढ्नुहोस
एक महिलामाथि सामूहिक बलात्कार गर्ने ९ जनालाई प्रहरीले सार्वजनिक गर्यो  

काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।  पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरि विभिन्न गेस्ट...

पुरा पढ्नुहोस
देशभर वर्षा, उच्च पहाडी र हिमाली भागमा हिमपात

  शंकर प्रसाद पोख्रेल देशभर भारी वर्षा भैरहेको छ बुधबार बिहानदेखि परेको अविरल झरी कारण देशभरको जनजीवन प्रभावित भएको छ । गुल्मी ,अर्घाखाँची ,प्युठान पाल्पामा वर्षा भैरहेको छभने , देशभरका हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बाक्लो...

पुरा पढ्नुहोस
गुल्मिमा राष्ट्रिय जनमोर्चाले गाउँ गाउंमा संगठन बिस्तारलाई दियो तीव्रता सत्यवती –२ मा भेला सम्पन्न

शंकर प्रसाद पोखरेल, गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–२ चेहेमीमा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ । भेलाले पूर्णबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा खुमा कुँवर, सचिव हुमन...

पुरा पढ्नुहोस
व्यावसायिक संघमा दलको ठाडो हस्तक्षेप भयो : के सी

जुमान  सिंह केसी प्युठान १२ पौष , प्युठान उधोग बाणिज्य संघ प्युठानको ११ औ अधिबेशनमा व्यावसायिक माथि राजनैतिक दलको ठाडो हस्तक्षेप भएको संयुक्त व्यावसायिक प्यनलका अध्यक्षका उमेदवार यज्ञ बहादुर के सी ले आरोप लगाउनु भएको छ। सोमबार...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगरपालिकाले एमसिसी विरुद्ध प्रदसन गर्यो

शिव पन्थी,प्युठान । राष्ट्रिय जनमोर्चा, स्वर्गद्वारी नगर समितिले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध विरोध सभा सम्पन्न गरेको छ । सो सभामा राजमोका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्काले एमसीसी नेपाल र...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गर्नु भएको छ । उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर...

पुरा पढ्नुहोस