मुख्य समाचार
अर्घाखाँची । अखिल नेपाल युवक सङ्घजिल्ला समिती अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघले कोरोना नियन्त्रणमा सरकारको उदाशिनता , बढ्दो महङ्गी , कोभिडका कारण सिर्जित थप बेरोजगारी जस्ता समस्याको तत्काल...
पुरा पढ्नुहोसअखिल नेपाल युवक संघको केन्द्रीय निर्देशनमुताबिक अखिल नेपाल युवक सङ्घ प्युठानले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रतिगमन, कोरोना महामारी, नागरिकता अध्यादेश, बाढीपहिरो, ढुङ्गा, बालुवा, गिटी उत्खनन्, मुल्य वृद्धि , युवाहरूको विदेश पलायनलगायतका विषयमा प्रधानमन्त्रीलाई सो...
पुरा पढ्नुहोसजुमान सिंह के सि असार १०, प्युठान दिगोविकास लक्ष्यहरुमा अपाङ्गता भएका ब्यक्तिको सवालमा एकदिने गोष्ठी आज खलंगा प्युठानमा सप्पन्न भएको छ। जिल्लाका सरोकारवाला निकाय प्रतिनिधि,अपाङ्गता भएका ब्यक्ति बिच मालपोत कार्यालय सभाहल खलंगामा गोष्ठी सम्पन्न भएको...
पुरा पढ्नुहोसप्युठान । प्युठानको झिमरुक गाउँपालिकाले आफूलाई सामाजिक अभियान्ता बताउने प्रमोद पोखरेलले गाउँपालिकाविरुद्ध भ्रम छरेको आरोप लगाएको छ ।मंगलबार एक विज्ञप्ति प्रकाशित गरी गाउँपालिकाले कथित अभियान्ता पोखरेलको फेसबुक पेजमा ‘गाउँपालिकाले सिफारिस रोक्यो’ भन्ने समाचार प्रकाशित...
पुरा पढ्नुहोसजुमान सिंह के सि,असार ६, प्युठान,लुम्बिनी प्रदेशका जिल्ला सम्पर्क ब्यक्तिहरुले अपाङ्गता भएका ब्यक्तिको सवाल साझा बन्न नसक्दा अपाङ्गता भएका ब्यक्तिले समस्या भोग्नु परेको गुनसो गरेका छ्न। आइतबार लुम्बिनी प्रदेश अन्तरगत अपाङ्गता समावेशी तथा पुन:र्स्थापना...
पुरा पढ्नुहोसझिमरुक समाचार भरतमणि न्यौपाने राष्ट्रिय जनमोर्चा की प्रदेश सांसद माननीय तारा जिसीको पहलमा प्यूठानका अत्यन्त पिछडिएका क्षेत्र गौमुखी र झिमरुकमा गत आर्थिक बर्षमा प्रदेशबाट व्यापक रुपमा योजनाहरु समावेश गर्न सफल हुनुभएको थियो । पिछडिएको यो क्षेत्रबाट...
पुरा पढ्नुहोसजागरण अभियान भनेको ने क पा( मसाल )ले पाटी बाट निस्कासित गरेका केही ब्यक्तिहरुको एउटा कथित अराजक समुह हो । यो समहु ले बाहीरी रुपमा हामी मसाल हौं पनि भन्छ तर भित्री रुपमा यसको...
पुरा पढ्नुहोसबुटवल जेष्ठ १९ गते । लुम्बिनी प्रदेशको आठाैं अधिवेशन आजबाट प्रारम्भ भएको छ।अधिवेशनलाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चा का प्रदेश साँसद तारा जिसीले नेका सहितको हाम्रो गठबन्धनलाई अवसरवादी,अपवित्र गठबन्धन भनेर आत्मसंतुष्टी गर्नेहरूलाई “तिलकाे पहाड”बनाएको कटाक्ष गर्नुभयो...
पुरा पढ्नुहोसकृष्ण अधिकारीकेहि समय यता देखि गण्डकी प्रदेशको राजनीतिक घटनाक्रमलाई लिएर जताततै चर्चा हुँदै आएको छ । लेनिनले पुँजिवादी सँसदीय व्यवस्थालाई ‘खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’, भनेका थिए । त्योे व्यवस्था प्रति...
पुरा पढ्नुहोस









