मुख्य समाचार

शिक्षक पुरीलाई अपमान गरिएकोमा शिक्षक महासंघ प्युठानको विरोध

खलङ्गा । नेपाल शिक्षक महासङ्घले प्युठान गौमुखी–४ का स्थायी शिक्षक रामकृष्ण पुरीलाई अपमानजनक प्रकारले सरुवा गरिएकोमा त्यसको विरोध गरेको छ । शिक्षक पुरीलाई राम्रोसँग विद्यालय प्रशासन सञ्चालन नगरेको आरोपमा घर अपायक पर्ने स्थानमा सरुवा गरिएपछि महासङ्घले...

पुरा पढ्नुहोस
वीर सहिद अमर रहुन,आज सहिद दिबस मनाइदै

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदको सम्झनामा आज सहिद दिवस मनाइँदै छ । जहानीयाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो जिवनको...

पुरा पढ्नुहोस
पुस्तक स्टेसनरी महासंघ बुटवल उपमहानगरको तेस्रो अधिवेशन रामप्रसाद भुसालको नेतृत्वमा १३ सदस्यीय समिति गठन

बुटवल, १४ माघ । नेपाल पुस्तक स्टेशनरी व्यवसायी महासंघ बुटवल उपमहानगरको भेला तथा तेस्रो अधिवेशनले रामप्रसाद भुसालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा अस्मिता काफ्ले घिमिरे, सचिवमा सरोज खनाल,...

पुरा पढ्नुहोस
ढाकावाङ्गका बाख्रा पालक कृषकलाई बोयर जातका बिउका बोका वितरण

  टेकराज भुसाल, अर्घाखाँची। ढाकावाङ्गका बाख्रा पालक कृषकलाई बाेयर जातका बिउका बाेकाहरु वितरण गरिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको आर्थिक सहयोग तथा प्रगति कृषक सहकारी संस्था लिमिटेड ढाकावाङ्गको सहजीकरणमा भूमिकास्थान नगरपालिका वार्ड नम्बर १...

पुरा पढ्नुहोस
मृतक जि.सी.का परिवारलाई विमा वापतकाे रकम हस्तान्तरण

नारायण जिसि झिमरुक ४प्युठान लक्ष्मी लघुबित्त वित्तीय संस्था मच्छी शाखाले मृतकका परिवारलाई विमा वापतकाे रकम हस्तान्तरण गरेकाे छ । प्युठान जिल्ला झिमरुक गाउँ पालिका ४ सुमन्तेकाना केन्द्र नं ३७ मा आवद्व वर्ष ६३ की सदस्य चुमा कुमारी...

पुरा पढ्नुहोस
आजदेखि स्वस्थानी व्रतको पुजापाठ गरिंदै

काठमाडौं – आज पुस शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो। आजदेखि...

पुरा पढ्नुहोस
सिद्धबाबामा सुरुङ मार्गको टनेल खन्न सुरु

काठमाडौं  सिद्धबाबा सुरुङमार्गको मुख्य काम सुरुङ खन्न सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग निर्माणका लागि दक्षिणतर्फको गेटबाट मुख्य टेनेल खन्न सुरु भएको हो...

पुरा पढ्नुहोस
राष्ट्रिय बाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश

जुमान सिंह केसी माघ १०, प्युठान । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड ५९ औं वर्षमा प्रवेश गरेको छ। ५९ औं वार्शिक उत्सवको अवसरमा प्युठानको खलंगामा रहेको शाखाले एक कार्यक्रमको आयोजना गरि वार्शिक उत्सव मनाएको छ। दिवस कार्यक्रममा शाखाले...

पुरा पढ्नुहोस
पुरुषहरुलाइ ‘ब्ल्याकमेलिङ’ गरि बलात्कार मुद्दामा फसाउन खोज्ने महिलालाइ ६ महिना जेल

विभिन्न व्यक्तिसँग नजिकिने, एकान्तमा भेट्न बोलाउने र पछि ब्ल्याकमेलिङ गरेको उजुरी युवतीविरुद्ध थियो । एक ठेकेदार, प्रहरी कर्मचारी तथा सहकारीका कर्मचारीलाई उनले ब्ल्याकमेलिङ गरेकी थिइन् । एक व्यक्तिविरुद्ध भने जबर्जस्तीकरणी मुद्दामा जाहेरी नै दिएर...

पुरा पढ्नुहोस
अयोध्यामा आज राम मन्दिरको प्राणप्रतिष्ठा हुँदै, नेपालमा पनि दीप प्रज्जोलन गरिदै

अयोध्या उत्तर प्रदेस “जय श्रीराम”:- आज भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदैछ। लामो संघर्षपछि अयोध्यामा राम मन्दिर बनेकोले आजको दिनलाई भारतमा बिषेशरुपमा लिईएको छ। भारतीय समयअनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठान समारोह सुरु...

पुरा पढ्नुहोस