मुख्य समाचार
प्रदिप जिसि पछिल्लो समय मृगौला रोगिहरुको सङ्ख्या अत्यधिक बढिरहेका छन । मृगौलाको डायलासिसको लागि महिनौं कुरेर,विभिन्न ठाउमा भौतारिएर , ठुलाबडालाइ फोन लगाएर, हारगुहार गरेर बल्लतल्ल आफ्नो पालो पर्दछ , एकातर्फ रोगको सिकार भएकाले शारीरिक ,...
पुरा पढ्नुहोसफासिवादी एवम साम्राज्यवादी बिरोधि मोर्चा युनाइटेड फ्रन्टको दोस्रो वेविनार हिजो राती (फेब्रुअरी-४मा) सम्पन्न भएको छ । गत जनवरी १२ मा सम्पन्न भएको फ्रन्टको तेस्रो वैठकले उक्त वेविनारको निर्णय गरेको थियो । फ्रन्टका को-प्रेसिडेन्सी मोनिका गर्ट्नरले...
पुरा पढ्नुहोसनारायण जिसि झिमरुक गाउँपालिका स्तरीय १५ शैयाकाे अस्पताल ,झिमरुक -५ढाँडा प्युठानमा निर्माणाधीन अवस्थामा छ। कुल ३२ कराेडकाे डि.पि.आर.भएको अस्पतालको हाल २३ कराेड ४ लाखमा नव सिर्जनशील /एस जे.भी.ले जिम्मा पाएकाे छ।१८ कराेड संघबाट प्राप्त हुनेछ भने...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल रुपन्देही लालटिन बहुउद्देश्यीय सहकारीको आयोजनमा ६६ युनिट रगत संकलन गरिएको छ। बुटवल उपमहानगरपालिका देबिनगर स्थित लालटिन सहकारी पसलको परांगणमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गरियको हो। लालटिन बहुउद्देश्यीय सहकारी संस्थाले नियमित हरेक...
पुरा पढ्नुहोसगुल्मीको शान्तीपुर क्षेत्रमा निर्माण कम्पनीले मोटरबाटो बन्द गर्दा बागलुङको बरेङ र जैमिनी दुवै पालिका प्रभावित भएको छ। जनताको घरदैलो छेउको सरकारको रूपमा स्थापित स्थानीय तहलाई मजबुद बनाउन नेपालको संविधानले परिकल्पना गरेको गणतान्त्रिक व्यवस्थाको कार्यान्वयनका विषयमा...
पुरा पढ्नुहोसअर्घााखांचि जिल्ला भूमिकास्थान नगरपालिका वडा नं २ उपल्लाे ढाकावाङ्ग स्थित थापाडाडामा लु१ज १६७९ नं जिप दुर्घटना दुर्घटनामा २ जनाकाे घटनास्थलमै मृत्यु ।थप बिबरण आउन बाकी। ...
पुरा पढ्नुहोसमाघ १९, प्युठान बिमला पौडेल बर्तमान राष्ट्रिय संकटको समाधान नेपाली विषेशताको समाजवाद भएको नेकपाका नेता सन्जिव सी ले बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्विनी व्यूरो अन्तरगत पुर्वी प्यूठान द्धारा शुक्रवार सदरमुकाम खलंगामा आयोजित “बर्तमान राष्ट्रिय...
पुरा पढ्नुहोसनारायण जिसि प्युठान झिमरुक, अखिल नेपाल शिक्षक संघ झिमरुक गाउँपालिका वडा नं.६ को वडा स्तरीय भेला याम बहादुर बिष्टको अध्यक्षतामा,रा.ज.मो. लुम्बिनी प्रदेश सल्लाहकार सदस्य बासुदेव पोख्रेलको प्रमुख आथित्यतामा र अखिल नेपाल किसान महासंघ केन्द्रीय सचिव...
पुरा पढ्नुहोसनवलपरासी , पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् ।काठमाडौंबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु...
पुरा पढ्नुहोसबुटवल रुपन्देही ,सर्बोच्च अदालतले दोस्रोपटक भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गरेको छ। फैसला अनुसार भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिमाना र ब्याजबापत कम्तीमा २ अर्ब रुपैयाँहाराहारीको रकम राज्यकोषमा बुझाउनुपर्नेछ। ...
पुरा पढ्नुहोस









