मुख्य समाचार
माघ २९, प्युठान बिमला पौडेल मल्लरानी गाउँपालिकाको ०८०/०८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम ५ न. वाडा कार्यालय खैरा कुमिकोटमा आज सम्पन्न भएको छ। मल्लरानी गाउँपालिकाको आयोजना तथा मल्लरानी मिडिया प्राली खलंगाको सहजीकरणमा सार्वजनिक सुनुवाइ भएको हो। गाउँपालिकाले...
पुरा पढ्नुहोसराम प्रसाद पौडेल ,भारत हैदराबाद, 11/2/24, हैदराबाद,भारत, प्युठान नगरपालिका वडा न 3 साप्डाडा ,प्युठान निबासी तिलक नेपालीको 52 वर्षिय छोरा बिजय बहादुर( बुदे) बिगत तीन दशकदेखि हैदराबादको गगनपहाड भन्ने ठाउँमा रहेको एक लेमिनेसन सम्बन्धि...
पुरा पढ्नुहोससुनवल नगरपालिका वडा न. १२ भुमहिमा जापान भासामा स्टुडेन्ट एबम वर्किङ भिसाको लागि भासा सिकाउने र भिसाको लागि आफ्नै कन्सल्टेन्सी बाट जापानको लागि प्रोसेस गर्नको लागि सजिलो होस भन्ने हेतुले मिति 2080/10/26 गते आराता...
पुरा पढ्नुहोसझिमरुक-५, मच्छी निवासी वसन्ता कुमारी जि.सि.को ९० वर्षको उमेरमा आज आफ्नै निवास मच्छीमा निधन भएको छ। उहाँ खिमविक्रम सिंहकी पत्नी हुनुहुन्थ्यो । उहाँहरु विच २००६ सालमा विवाह भएको थियो । उहाँ पट्टिका छोराहरु हरिविक्रम...
पुरा पढ्नुहोसप्रकाश छन्त्याल बागलुङ अखिल नेपाल युवक संघको ४३ औं स्थापना दिवसको अवसरमा आयोजित अखिल नेपाल युवक संघ बागलुङको ५ दिने जिल्लाव्यापी मोटरसाईकल रेयालीको चाथो दिन शनिबार ढोरपाटन नगरपालिका वडा नं. ६ को गाडीखोलामा पुगेको छ...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल, बुटवल ,रुपन्देही नेकपाका केन्द्रिय महासचिव नेत्र बिक्रम चन्द बिप्लवले देशको निकाश नेपाली विशेषताको समाजवाद बाट मात्र संभब रहेको बताएकाछन।त्यस्को लागि एकपटक आफुहरु जनताको सेवक बन्न तयार रहेको बताय, नेपाल कम्युनिष्ट पाटी रुपन्देहीले बुटवलको...
पुरा पढ्नुहोसदिपेन्द्र परियार २६ माघ २०८०। बढ्दो महंगी ,अनियमितता,ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागी अखिल नेपाल युवक संघ जिल्ला समिति बागलुङले सञ्चालन गरेको मोटरसाईकल मार्च दोस्रो दिन काठेखोलाको तङग्राम पुगेको छ । अखिल नेपाल युवक संघ बागलुङले आफ्नो...
पुरा पढ्नुहोसदिपेन्द्र परियार २६माघ २०८०। बढ्दो महंगी ,अनियमितता,ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागी अखिल नेपाल युवक संघ जिल्ला समिति बागलुङले सञ्चालन गरेको मोटरसाईकल मार्च दोस्रो दिन काठेखोलाको तङग्राम पुगेको छ । अखिल नेपाल युवक संघ बागलुङले आफ्नो ४३...
पुरा पढ्नुहोसबुटवल ः ज्ञानपुञ्ज ईङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कुलले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले वार्षिकोत्सवको अवसर पारेर साता व्यापी खेलकुद कार्यक्रम संचालन गरेको थियो । उक्त साता...
पुरा पढ्नुहोसदिपेन्द्र परियार २५ माघ २०८०। अखिल नेपाल युवक संघ जिल्ला समिति बागलुङले बढ्दो महंगी ,अनियमितता,ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागी मोटरसाईकल मार्च सुरुगरेको छ । माघ २४गते बुधबार बरेङ बजारमा अ.ने.युवक संघका केन्द्रिय अध्यक्ष कृष्णराज पाण्डे ले...
पुरा पढ्नुहोस









