मुख्य समाचार
राष्ट्रिय जनमोर्चा रुपन्देही र नेकपा मसाल रुपन्देहीले छुट्टाछुट्टै वक्तव्य निकालेर अमेरिकी साम्राज्यवादको सहयोगमा इजरायल द्वारा प्यालेस्टाइन माथी भैरहेको दमन बन्द गर्न चेतावनी दिंदै अन्तर्राष्ट्रिय समुदाय र नेपालका देशभक्त बामपंथीहरुलाइ एकजुट भएर आन्दोलन गरि इजरायलाई...
पुरा पढ्नुहोसजुमान सिंह केसी कार्तिक १९, प्युठान गौमुखी गाउँपालिका प्युठानले पलास्टीक जन्य फुलमाला प्रयोग नगर्न नगराउन अपिल गरेको छ। गाउँपालिकाको १५ औ गाउँसभाको निर्णय अनुसार गाउँपालिका भित्र पलास्टीक जन्य, रबरजन्य,खादा, फूलमाला, प्रयोग नगर्ने नगाराउने सम्बन्धमा भएको निर्णय...
पुरा पढ्नुहोसजाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आज बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान...
पुरा पढ्नुहोसबिमल पोख्रेल पुर्ब विद्यार्थी नेता तथा अधिवक्ता बिमल पोख्रेलले कर्णालीको भुकम्पमा नेताहरूले आतंक मच्चाएको आरोप लगायका छन उनले डाक्टर ,उद्दार र राहत टोलि पुग्नुपर्ने ठाउमा नेता पुगेर आतंक मच्चाउने काम गरेको भन्दै सामाजिक संजाल फेसबुकमा...
पुरा पढ्नुहोसजुमान सिंह केसी कार्तिक १९, प्युठान । एकीकृत बचत तथा ऋण सहकारी सस्था लि. ठुलाबेसी प्युठानको १४ औ साधारणसभा तथा ५ औ अधिबेशन शनिबार ठुलाबेसीमा सम्पन्न भएको छ। २०६७ शालमा २९ जनाबाट सुरु गरिएको सस्थामा हाल ४२२...
पुरा पढ्नुहोसरुकुम पश्चिम- रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ । शनिबार रातिदेखि सुरु भएको उद्धार साँझ सकिएको हो । भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही , नेकपा रुपन्देहीद्रारा भुकम्प पीडितलाई ५० हजार नगद सहित लत्ता कपडा र खाद्यान्न राहत उपलब्ध गराउने भएको छ। नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीको अनाैपचारिक बैठक पोछी उक्त निणय गरिएको नेकपा रुपन्देही इन्चार्ज...
पुरा पढ्नुहोसचार घण्टाभित्र पाँच भूकम्प गएका थिए जाजरकोटमा काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति पाँचवटा भूकम्प गएको छ । गएराति ११ बजेर ४७ मिनेट जाँदा पहिलोपल्ट भूकम्प गएको थियो । ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म १३८ जना...
पुरा पढ्नुहोसपश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३५ जनाको ज्यान गएको पुष्टि भएको छ। रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको...
पुरा पढ्नुहोसकाठमाडौं । जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । जिल्लाको भेरी नगरपालिकामा १५ जना र कुशे गाउँपालिकामा आठजनाको मृत्यु भएको पुष्टि भएको छ । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो गाउँपालिकामा अहिलेसम्म कम्तीमा...
पुरा पढ्नुहोस









