शनिबार, साउन १२, २०८१

नारि तिमी जुरुक्क उठ !

जनक बिसि !

नारि दिवश मनाउछ संसारले ,
पु:न नारि दिवश भन्दै छन सबैले , तर नारि मुक्त हुन्छ कसरी ? भन्दैन कसैले ।

शाषक प्रधान कारणले बनायाे बिभाजन ,
लाेग्ने मर्दा चितामा जल्नु थियाे तिम्रो ज्यान ।

बिद्रोह तिमी गर्दै जादा हुँदै छेउ , चिङ च्याङ ,
नारि तिमी लडदै जाउ
परिवर्तन गरिदेउ समाज ।

अहिले पनि समाज सामन्त संस्कारमा ,
नाक , कान , छेडेर तिमि दास नबन संसारमा ।
याे धर्ती निर्माण गर्ने पहिलाे श्रेणि तिमिलाई ,
सम्पुर्ण दासत्व साँमन्त जन्जिर चुडालि
वर्गीय आन्दोलन चलाई
जुरुक्क उठिदेउ तिमी ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal