शनिबार, बैशाख ८, २०८१

हर्केको चिठी

रबि पाैडेल ,पाण्डेचरि 
 
पुजनिय बाबा शिर निहुराई ढाेग दण्डबत ।यहाँ हामी सबै मा अारामै छ ।त्यहाँ तपाईं लाई पनि अारामै हाेला भन्ने अाषा छ ।तपाई यतिबेला त दुई महिना पूरा समय दिनुहुन्छ भन्ने लागेकाे थियाे ।फाेनमा अामाले पनि त्यहि भन्नुभएको थियाे ।तर तपाईं छिट्टै भारत जानू भए छ ।पछि मलाई थाहा भयाे फेब्रुअरी २७,२८ र मार्च १ गते मुल प्रवाह काे अाठाै अखिल भारत सम्मेलन दिल्ली काे फरिदाबाद मा सम्पन्न हुन लागेको कारण एक महिना मै तपाईं घर बाट फर्किनु भए छ याे कुरा अामा ले फाेन बाट भन्नुभयो ।र अर्को कुरा पनि फेसबुक मा भिडियो हरु हेरे फरिदाबाद काे जन उपस्थिति ले एकता समाज काे गरिमा लाई बढावा दिएकाे छ ।साथै कैयौं मानिस हरु दङ्गदास परेर छट्पटी भईरहेकाे छ ।मुल प्रवाह का नेता कार्यकर्ता लाई धेरै धेरै धन्यवाद ।म अहिले पनि सुदुपस्चिम मै छु ।मेरो पढाइ राम्रै चलेकाे छ ।बहिनी पनि पाेखरा तिरै कलेज मा छन याे कुरा त हजुर लाई अबगत नै छ ।
  हजुर ले घरमा छाेडिदिएकाे पैसा अामा ले मलाई बिक्रम सँग पठाई दिनु भयाे ।बहिनी ले पनि थाेरै पैसा भनेकि छन ।बाबा हजुर काे कुनै सरकारि जागिर छैन ।त्यसमा पनि कहिले घरमा हजुअामा बिरामी पर्नुहुन्छ र भेट्न र उपचार गर्न अाउनु हुन्छ ।बहिनी र मेराे पढाइ पनि खर्च धेरै नै छ ।अर्को साल त मैले पढाइ सक्ने छु ।अनि एउटा उपाय गराैला  ! बाबा मलाई एउटा कुरा मा खुसि लागेको छ ।तपाईं घर अाउदा नगरपालिका मा भएको रास्टिय जनमाेर्चा काे कार्यक्रम मा मुल प्रवाह अखिल भारत नेपाली एकता समाज काे तर्फबाट अाफ्ना सान्दर्भिक शब्द हरु राख्नु भएको रहेछ ।तपाईंको भाषण साथिहरु ले रेकर्डिङ गरेर मलाई पठाए का थिए ।
याे साल त हजुर तीन पटक घरमा अाउनु भयाे ।हजुर अामा बिरामी हुदा ,अामा बिरामी हुदा र पार्टीको कामले ।छुटि पनि कति मिलाउन सक्नुहुन्छ ?बाबा मलाई याे कुरामा निकै गर्भ लागेकाे छ ।हजुर ले पैसा भन्दा ठुलो बिचार बाेकेर हिड्नु भएको मा हामी घरपरिवार निकै खुसि छाै ।अनि हजुर अामा काे उपचार मा सहयोग जुटाई पठाई दिनु हुने सम्पुर्ण भारत बासि नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु लाई हजुर अामा र हामी सबै काे तर्फबाट धन्यवाद छ ।र खास गरि मुल प्रवाह का साथिहरु लाई धेरै धेरै धन्यवाद छ।
  बाबा २०७९ साल काे शुरुमै फेरि घर अाउनु पर्ने छ ।बैसाख ३० गते स्थानीय चुनाव सरकारले घाेषणा गरेको छ ।अखिल छैठौं काे तर्फबाट म अाफ्नै गृह जिल्ला बागलुङ नै जादै छु ।बाबा मलाई थाहा छ हाम्राे गरिबी ,विपन्नता र अभाव का जिन्दगी हरु कति काटिएको थियाे ।त्यो माथि साहु महाजन हरु काे हप्किदप्कि र हेपाहा प्रवृत्ति ले पनि कम सास्ती भाेग्नु परेको थियाे ।म सानो थिए भाइ बहिनिहरु साना थिए ।तपाईं बिदेशि भुमिमा अरुकै गेट कुर्नु परेको थियाे र छ ।
 भारत मा एकता समाज काे सदस्यता लिएर जुन प्रगति गर्नुभएको छ ।याे हाम्रो परिवार मा ठुलो सम्पति हाे ।दुई चार कुरा बाेल्न र लेख्न सक्ने भए पछि सबै सामन्ती फटाहा हरु चुप रहेका छन गाउँमा ।अब हामीले राज्य का सामन्ती दलाल हरुलाई ठिक पार्नु छ ।
 यश भन्दा पहिले काे चुनाव मा मैले भाेट दिन पाईन ।बहिनी काे पनि उमेर पुगेको थिएन ।यसपटक भने हामीले भाेट दिने अधिकार पाएका छाै ।केही समय पहिले घरमा गएको बेला भाेटअाईडि बनाएका छाै ।बागलुङ जिल्ला रास्टिय जनमाेर्चा काे किल्ला हाे । तर यहाँ विभिन्न जालझेल र षड्यन्त्र गरेर राजमाे लाई हराउन काेसिस गर्ने गरेका छन ।अहिले त झन पार्टी भित्र पनि खैलाबैला भएको अबस्था मा तपाईं र तपाईं जस्ता धेरै साथिहरु चुनाव मा अनिबार्य अाउनु पर्दछ ।बिगत मा बाग्लुङ जिल्ला मा काङ्ग्रेसी राज्य अातङक ,अन्य बामपंथी हरुकाे बेईमानि का कारण धेरै पटक चुनाव मा हार्नु परेको छ ।यसपटक जनता मा चेतना र राजनीति लिएर जगाउदै हिड्नु पर्ने छ ।जनता ले राजमाे बाट अाषा पनि गरेका छन ।
 स्थानीय चुनाव काे निकै महत्त्व भएको र यदि देशैभरि राजमाे का उमेदवार ले जितेको खण्डमा भस्टाचार र लुट राेकिने छ ।अहिलेसम्म राजमाेले जितेका वटा र कतिपय पालिका हरुमा भस्टाचार भएको छैन ।भने सङघियता र यमसिसि जस्ता घातक मुद्दा हरुमा राजमाे काे बिराेध र खारेजीको माग छ ।यदि यसरी हामीले चुनाव मा जित हासिल गरेर यस्ता घातक प्राणालि र सम्झौता हरु राजमाे ले खारेज गरिदिने छ ।
त्यसकारण रास्टियता ,जनतन्त्र र जनजिविकाकाे पक्षमा निरन्तर सङघर्ष गर्दै अाईरहेकाे रास्टिय जनमाेर्चा लाई गिलास चिन्ह मा मतदान गरेर जिताउनु छ ।त्यसकारण तपाईं जसरि भए पनि छुट्ि  मिलाएर अागामि बैसाख ३० गते हुने स्थानीय निर्वाचन मा उपस्थित हुनुहुनेछ ।हजुर अामा ,अामा ,बहिनी ,तपाईं र मेराे भाेट रास्टिय जनमाेर्चा लाई जाने छ ।यसरी अाफ्नाे अमुल्य भाेट रास्टघाति ,भस्टाचारि र दलाल हरु लाई जान नदिन काे लागि सचेत राजनीति काे अाबस्यकता परेको छ ।त्यो राजनीति रास्टिय जनमाेर्चा सँग छ ।तपाईं हरु जस्ता धेरै बाबा हरुलाई याे देश मै राेजगारि काे ब्यबस्था गर्नु छ ।
  अन्त्य मा देश बिदेशी हरुकाे कृडा स्थल बनेको छ ।साम्राज्यवादी हरुकाे विगबिगि छ ।जनता का समस्या जहाँ का तहिं छन ।देशमा कानुनि राज्य छैन ।स्वास्थ शिक्षा बाटो घाटाे गाउँ सम्म पुगेको छैन ।दलाल र रास्टघाति हरुकाे बिगबिगी छ ।यस्ता रास्टघाति दलाल हरु,भस्टाचारि ,भुमाफिया र बिदेशी एजेन्ट हरु लाई  हराउनु पर्ने अाजकाे अाबस्यकता छ ।त्यसकारण बाबा तपाईं र तपाईं काे सङगठन मुल प्रवाह अखिल भारत नेपाल एकता समाज का सचेत नेता कार्यकर्ता अहिले काे स्थानीय चुनाव मा अनिवार्य अाउनु पर्ने छ । अरु कुरा देश काे रास्टिय राजनीति र अन्तर्राष्ट्रिय परिस्थिति काे वारेमा त हजुर लाई अवगत नै छ ।पत्र लामाे भयाे ।यहीँ बन्द गर्दछु ।
                    उहीँ तपाईंको प्याराे छाेरा हर्के ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?