शनिबार, साउन १२, २०८१

भन्दछिन आमा देश फर्क छाेरा !

जनक बिसि भारत

कालाेनिलाे अद्दयाराे रात चिरेर झुल्कन्छ सधै त्यो राताे किरण ,
संघर्ष गर अवस्य आउदछ
मुक्तिकाे त्याे दिन डाक्दछिन ती आमा तिमिलाई आउँ छाेरा भनेर ।

संघर्ष गर सामन्त, पुँजीवाद र साम्राज्यवादसँग
बिर याेद्दा बनेर ,
किन भुलेका छाै ??? मातृभुमि आमाको पुकार ।

रुदै पुकारि रहेकि छिन सधै तिमिलाई
मातृभुमि आमा छिटै सुन गुहार
संसारभरि छरिएका ए,,,, छाेरा फेरिदेउ मुहार ।

ठाेकिदेउ अब जनताका जासुस र दलाललाई
मुक्तिमोर्चा कसि रहाै छाेरा
बल्ल हुन्छ भलाइ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal