प्रदेश
प्युठान राष्ट्रिय जनमोर्चा प्युठानका जिल्ला सदस्य विरबहादुर केसीका ममतामयी आमा कुमारीदेवी खत्रीको निधन भएको ११ औं दिनको अवसरमा राष्ट्रिय जनमोर्चाले शोकसभा गरेको छ। गौमुखी गाँउपालिका वडा नं.७ नरीकोट निवासी खत्रीको निधनमा राष्ट्रीय जनमोर्चा गौमुखी पालिका...
पुरा पढ्नुहोसवुटवल । पत्रकारहरुका लागी रक्षा संवाददाता अभिमूखिकरण कार्यक्रम आईतवार देखि बुटवलमा शुरु भएको छ । मध्य पश्चिम पृतना हेडक्वाटरमा संचालन गरिएको अभिमूखिकरण कार्यक्रममा विभिन्न १३ जिल्लाका २० जना पत्रकारको सहभागीता रहेको छ । तालिमको उद्घाटन...
पुरा पढ्नुहोसलमहि । नागरिक संघ संस्थाका चुनाैती र नागरिक स्वतन्त्रता सम्बन्धी नीति सम्वाद कार्यक्रम दाङकाे लमहिमा शुरु भयकाे छ । लुम्बिनी प्रदेश अन्तर्गत १२ जिल्लाका नागरिक संस्थाका अगुवाकाे सहभागितामामा छलफल कार्यक्रम अघि बढेकाे हाे । गैर...
पुरा पढ्नुहोसदाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकिकरणको कामलाई जग्गाधनीको सहमतीको आधारमा अघि बढाउन निर्देशन दिनु भएको छ । जग्गा एकिकरण आयोजना संचालन समितको अध्यक्षको शपथ ग्रहण पश्चात भएको छलफल कार्यक्रममा मुख्यमन्त्री...
पुरा पढ्नुहोसबुटवल । सहकारीको बचत अपचलन गरेको आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसंग आज पनि बयान लिनेकाम सुरु गरिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले...
पुरा पढ्नुहोसप्यूठान ।आज कात्र्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात तिहारको चौंथो दिन गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध...
पुरा पढ्नुहोसजुमान सिह के सी प्युठान । गौमुखी गाउँपालिकामा वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । गौमुखी गाउँपालिका ५ ठुलावेसीमा आयोजित खेलकुद प्रतियोगिताको आज पालिका अध्यक्ष विष्णु कुमार गिरीले उद्घाटन गर्नु...
पुरा पढ्नुहोसप्यूठान । कोजाग्रत पूर्णिमाको अवसरमा नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ । पालिकाभरका सरकारी कार्यालय शैक्षिक संस्था तथा सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको पालिकाले जनाएका छन् । कोजाग्रत पूर्णिमाको अवसरमा दशैंको...
पुरा पढ्नुहोसप्यूठान । नेपालीहरुको महानपर्व बडादशैं आजवाट समापन हुदैंछ । असोज १७ गते घटस्थापना गरेर सुरु भएकोे वडादशैं आज कोजाग्रत पूर्णिमासंगै समापन हुन लागेको हो । नेपाली हिन्दु धर्मालम्वीहरुको महान पर्व बडादशैं धनधान्य एवं सम्पन्नताकी देवी...
पुरा पढ्नुहोसप्यूठान । बडादशैंको तेस्रो दिन आज नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिवत पुजाआरधना गरिदैंछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहेको धर्मग्रन्थमा उल्लेख छ । देवीको...
पुरा पढ्नुहोस