ब्रेकिंग न्युज
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्युठानको विकासका लागि राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराउनुभएको छ । महामन्त्री सिंहले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलसँग उहाँकै कार्यकक्ष सिंहदरबारमा भेटघाट गर्नुभएको छ । महामन्त्री सिंह, प्रतिनिधिसभा...
पुरा पढ्नुहोसरिसव अाचार्य कपिलवस्तु ।अखिल ( छैठौं ) केन्द्रीय समितिको अायाेजना मा छैठौं का बिगत देखि वर्तमान सम्मका पुर्व अध्यक्ष हरुलाई सम्मान गर्ने भएको छ।अागामि नयाँ वर्ष २०७८ साल बैशाख १ गते गर्ने तयारि रहेकाे...
पुरा पढ्नुहोसझिमरुक पोस्ट संवाददाता रुपन्देहीको सैनामना नगरपालिका कलोनीमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा प्यूठान झिम्रुक गाउपालिका एक सौतामारे घर भएका बर्ष २१का संजय खनाल र झिमरुक गाउपालिका दुई घर भएका वर्ष र २२का फिरोज क्षेत्रीको...
पुरा पढ्नुहोसडडेल्धुरा: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) डडेल्धुराको अध्यक्षमा कर्म जोशी चयन भएका छन्। शनिवर जिल्ला सदरमुकाममा भएको नवौं जिल्ला सम्मेलनले जोशीको अध्यक्षतामा नौ पूर्ण र दुई वैकल्पिक गरी ११ सदस्यीय जिल्ला समिति चयन...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल भरखरै देशभर सम्पन्न भएको पत्रकार महासंघको चुनावमा बिपुल पोख्रेललले नेर्तित्व गरेको संयुक्त टिमले अधिकांस ठाउमा बिजय पराप्त गरेको छ। पत्रकार माहासंघको चुनावमा बिपुल पोख्रेल अध्यक्षयमा बिजयी भएका छन भने अधिकांस सिटमा उनकै...
पुरा पढ्नुहोसव्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुन् । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ ।अत्यधिक...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित हुनुभएको छ । बुटवलमा आज सम्पन्न राजमोको चौथो राष्ट्रिय सम्मेलनले केसीको अध्यक्षतामा ३७ पूर्ण र १० वैकल्पिक गरी ४७ सदस्यीय समिति चयन गरेको छ ।सम्मेलनबाट...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा का नेता चित्र बहादुर के. सि को अध्यक्षतामा ३७ पुर्ण र १० बैकल्पिक गरि ४७ सदस्यीय नयाँ केन्द्रीय समिती निर्बाचित भएको राष्ट्रिय...
पुरा पढ्नुहोसरिसव अाचार्य दाङ।दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने २७ जना घाईते भएका छन्।घाइते मध्ये ३ जनाकाे भने अवस्था गम्भीर रहेकाे छ।लु १ ख ९८६३ नं काे गाडि घाेराहि देखि भालुवाङ...
पुरा पढ्नुहोस२० चैत, काठमाडौँ । बागलुङमा होली खेल्ने क्रममा भएको विवादमा दुईजनाको मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय मिलन बुढा,२४ वर्षीय रेशम भनिने भेषराज बुढा,...
पुरा पढ्नुहोस









