मुख्य समाचार

नेपाली चेलीलाई अवैध रुपमा भारत पुर्‍याउने दुई युवती पक्राउ

 भारत विहारको छौडादानोबाट प्रहरीले दुई जना नेपाली चेलीको उद्धार गरी नेपाल फिर्ता ल्याएको छ । रोजगारको बाहानामा अवैध रुपमा भारत पुर्‍याइएकी झापा जिल्ला निवासी १६ वर्षीय र २० वर्षीय चेलीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल

 ५ औं पटकको प्रयास सफल काठमाडौँ — नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो ।थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा...

पुरा पढ्नुहोस
रक्तसञ्चार सेवा स्थापना दिवस को अबसरमा जीवन खनाल लाई सम्मान

प्युठान रेडक्रस का उच्च आदर्श, सिद्धान्त र मुल्य र मान्यता लाई आत्मसात गर्दै नियमित रक्तदान गरि मानवीय सेवा कार्यमा सहयोग पुर्याउदै आउनु भएको ले उत्कृष्ट रक्तदाता को रुपमा ५५ औं रक्तसंचार सेवा स्थापना दिवसको अबसर...

पुरा पढ्नुहोस
पैसा लिएर बलात्कार घटनामा मिलापत्र : वडा सदस्यसहित ७ पक्राउ परे

रोल्पा। बलात्कार जस्तो जघन्य अपराधका घटना गाउँमै मिलाएको आरोपमा रोल्पामा एक वडा सदस्यसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै जेठाजुबाट बुहारी बलात्कार भएको घटना गाउँमै मिलाएको आरोपमा लुंग्री गाउँपालिका वडा न. ४ का वडा...

पुरा पढ्नुहोस
राजमो सांसद खिमविक्रम शाही प्रदेश मामिला समितिको सभापतिमा चयन

पाेखरा । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा चयन भएका छन् । एमालेका उम्मेदवार सांसद इन्द्रधारा विष्टले सर्वसम्मत चयन गर्न इच्छा देखाएपछि शाही सभापति बनेका हुन् ।समितिमा सत्तापक्षीय गठबन्धनका...

पुरा पढ्नुहोस
माओका एघार नाराले बदलियो चीन

चीनको कम्युनिस्ट पार्टी स्थापनाको एक सयौं वार्षिक उत्सव मनाइरहेको छ। आज पनि पार्टीका सबैभन्दा मान्य नेता एवं कम्युनिस्ट शासनका संस्थापक माओत्से तुङको चर्चा छ। उस्तै कहलिएका छन् उनका राजनीतिक नाराहरू जुन निकै कलात्मक र...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने

  काठमाडौं । राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । तर, राजमोले सरकारलाई समर्थन दिने भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले राजमो देउवा सरकारमा सहभागी नहुने स्पष्ट पारेको हो ।...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश  सरकारले “मनका लड्डु घ्यूसित” खाईरहेकोछ : सांसद जिसी

बुटवल असार २९ गते। राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद तारा जिसीले आर्थिक वर्ष ०७८–७९को विनियोजित बजेट आधारहिन र कल्पनामा सिमित रहेको बताउनुभएकोछ। यो बजेटले कुल ग्राहस्थ उत्पादन दर ७.४ बाट ९.५ पुराउने,प्रतिब्यक्ति आय ८०० अमेरिकी डलर...

पुरा पढ्नुहोस
पाँचौँ पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा को हुन्?

नेपाली काङ्ग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका छन्।विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन्।आफ्नो राजनीतिक जीवनमा आलोचकबाट...

पुरा पढ्नुहोस