मुख्य समाचार
तानसेन । पाल्पाका सात क्रियाशील राजनीतिक दलहरूले प्रधानमन्त्रीको नाममा सात बुँदे ज्ञापनपत्र बुझाएका छन् । २०८१ साउन १३ गते आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरूले सो ज्ञापन बुझाएका हुन् । ज्ञापनपत्रमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, नेकपा...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल रुपन्देही राष्ट्रिय जनमोर्चा अर्घाखाँची रुपन्देही सम्पर्क समितीको दोस्रो भेला बुटवलमा सप्पन्न भएको छ जस्को अध्यक्षमा अध्यक्ष गोपाल बन्जाडे...
पुरा पढ्नुहोसबुटवल/ पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीमा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको लहर चलेको छ।त्यसैक्रममा शनिबार एक कार्यक्रमकामा सियारी गाउपालिक वडा न ६ का लामो समय कम्युनिस्ट आन्दोलनमा भुमिका निर्बाह गरेका शंकर प्रसाद थारुका...
पुरा पढ्नुहोसरिसभ आचार्य बुटवल । अखिल (छैठौं) रुपन्देहीको अध्यक्षमा कुलचन्द्र शर्मा चयन भएका छन् । आज बुटवलमा सम्पन्न तेस्रो जिल्ला भेलाले शर्माको नेतृत्वमा ९ पुर्ण २ वैकल्पिक गरि ११ सदस्यीय रुपन्देही जिल्ला समिति चयन भएको छ...
पुरा पढ्नुहोससिभ पन्थी प्युठान अनेरास्ववियू ( छैठौ ) स्वर्गद्वारी नगर समिति र रक्तिम परिवार को सम्युक्त नगर भेला सम्पन्न भएकोछ , राष्ट्रीय जनमोर्चा जिल्ला उपाध्यक्ष , ईमान सिंह खड्काको प्रमुख आतिथ्यता रहेको कार्यक्रम मा विशेष उपस्थिति , नगर...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी सहित वाम दलहरू सम्मिलित समाजवादी मोर्चा नेपालको जिल्ला तथा पालिकास्तरीय समिति गठन अन्तरगत रुपन्देहीको सियारी र सुद्धोधनमा गाउँ स्तरीय मोर्चा गठन...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल,रुपन्देही , भवानी सिटी हेल्थ क्लिनिकको मुटु रोग उपचार केन्द्रको सुभारम्भ गरिएको छ । बुटवल–६ स्थित भुड्कीचोक रुचिका फार्मेसीमा मुटु रोगको सम्पूर्ण उपचारसहित आइतबारदेखि सेवा शुरु गरिएको हो । लुम्बिनी प्रादेशिक अस्पताल...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल समाजबादी मोर्चा नेपालको जिल्ला तथा पालिका स्तरीय समिति गठन अन्तरगत आईतबार रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगरमा नगर स्तरीय समिति गठन भएको छ । तिलोत्तमा नगरमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्माको अध्यक्षतामा र...
पुरा पढ्नुहोसज्ञामुराम न्यौपाने प्यूठानको गौमुखी गाउँपालिका स्थित डाँडागाउँलाई अर्खाकाे पहिलो मानव बस्ती मानिन्छ। बाह्रघरे विक र त्यसपछि आएका मगरहरू यहाँका आदिवासीहरु हुन। डाँडागाउँमा एक वर्ष बिराएर साउने सक्रांतीको भोलि पल्ट “लाटाखेल्ने र बोक्सा लखेट्ने” ठूलो मेला...
पुरा पढ्नुहोसस्यामलाल पोख्रेलबुटवल, साउन ५ गते । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई विश्वासको मत नदिने बताएका छन् । सरकारले गरेका राम्रा कामको सर्मथन गर्ने र नराम्रा कामको बिरोध गरिने बताए । प्रगतिशील पत्रकार संघ नेपालले...
पुरा पढ्नुहोस









