मुख्य समाचार
प्युठान श्री बर्द बहादुर गण खलंगा (आर्मी ब्यारेक )प्यूठानले मनसुनजन्य बिपदको समयमा गरिने पुर्व तयारी उद्दारको नमुना अभ्यास गराएको छ।मनसुनको समयमा प्राकृतिक विपद, हुनसक्ने धनजन तथा मानवीय क्षतिलाई न्यूनीकरण गरी उद्धार तथा राहत कार्यलाई...
पुरा पढ्नुहोसटेकराज भुसाल, बुटवल। चार दशक लामो शिक्षण पेशासँगै नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुराउनमा अर्घाखाँची ढाकावाङ्गका कुलानन्द बञ्जाडेको ठूलो योगदान रहेको छ। शिक्षण पेशासँगै कम्युनिष्ट आन्दोलनलाई समय अनुसार भूमिगत र खुल्ला रुपले योगदान पुराएका बन्जाडेकाे असमायिक...
पुरा पढ्नुहोसअध्यक्षता – सल्जिन क्षेत्री सनचालन सुवास पौडेल प्रमुख अतिथि: मदन भूसाल अखिल छैठौं बैकल्पिक सदस्य विशिष्ट अतिथि :भिमलाल पोखरेल अखिल छैठौं पुर्ब महासचिव तथा रा ज मो बागलुङ सचीव अतिथि: गौरीश्वर पाण्डे रा ज मो के स अतिथि: सहविन...
पुरा पढ्नुहोसरुपन्देही अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस कमिटीले १७औ गणतन्त्र दिवसको अबसरमा शुभकामना तथा दिप प्रज्ज्वल्न कार्यक्रम गरि हिजो उत्सबको रुपमा मनाएकोछ उक्त कार्यक्रमका प्रमुख अतिथी सौरभ भुसालले १० वर्षे महान जनयुद्ध र आन्दोलनको बलमा...
पुरा पढ्नुहोसजेठ १५ बरेङ, बाग्लुङ अखिल (छैठौं) बरेङ गाउँपालिकाकाे भेला सम्पन्न भएको छ। छैठौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव तथा अखिल (छैठौं)का पूर्व महासचिव भीमलाल पोख्रेल, अखिल नेपाल शिक्षक...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आउँदो आर्थिक वर्षका निम्ति कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार उक्त रकमको बजेट प्रस्तुत गरेका हुन् ।...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा ताल्चा लगाएको छ । महासचिव प्रकाश थापामगरको नेतृत्वमा २०८१ जेठ १५ गते सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा पुगी प्रगतिशीलले ताल्चा लगाएको हो । सो अवसरमा महासङ्घको केन्द्रीय कार्यालयमा प्रगतिशील...
पुरा पढ्नुहोसजुमान सिंह के.सी. प्युठान १७ औं गणतन्त्र दिवस सदरमुकाम खलंगामा मनाइएको छ। महेन्द्र माध्यमिक बिधालयको देखी बजारमा प्रभातफेरि कार्यक्रम गरि जिल्ला समन्वय समितिको सभाहलमा औपचारिक कार्यक्रम गरिएको छ। जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयको आयोजना तथा...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल ,रुपन्देही अखिल क्रान्तिकारि बुटवल बहुमुखी क्याम्पसको सातौं इकाइ सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले शिव खबासको अध्यक्षतामा ४५ सदस्य क्याम्पस इकाई समिती समेत चयन गरेको छ। जसमा उपाध्यक्षमा दिनेश महतरा ,हिम बुढा,सपना फुल्लेल,सुदिप...
पुरा पढ्नुहोसप्युठान राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानले जिल्लामा सार्वजनिक यातायातले चर्को भाडादर ल्याउने गरेको भन्दै आइतबारजिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको नेतृत्वमा जिल्ला समितिका पदाधिकारीको टोलिसहित...
पुरा पढ्नुहोस









