मुख्य समाचार
खिमराज चालिसे लखनउराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्देश्य र नीति बिनाका राजनीतिक दल नचल्ने बताएका छन्। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको लखनउमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपालमा राजनीतिक...
पुरा पढ्नुहोसअर्थ मन्त्री जनार्दन शर्माले नेपालको सबैभन्दा ठूलो स्याउ बगैँचाको अनुगमन गर्नुभएको छ । जुम्ला गुठीचौर गाउँपालिका-५ मा रहेकाे किसान मीनबहादुर भण्डारीको ३३ हजार बिरुवा फुजी स्याउ भएको बगैँचाको अनुगमन गर्नुभएको हो ।बगैँचाको अवलोकन गर्दै...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल, बुटवल । राष्ट्रिय जनमोर्चा अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको भेला बुटवलमा सम्पन्न भएको छ । शनिबार (असोज ८ गते) बुटवलमा सम्पन्न भेलाले अर्घाखाँची–रुपन्देही सम्पर्क समिति गठन गरेको छ । कार्यक्रमको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव मनोज...
पुरा पढ्नुहोसप्यूठान आश्विन ८ गते । झिमरूक गाँउपालिका वार्ड नं २ साविक बाँदिकाेटमा वार्ड स्तरका सक्रिय कार्यकर्ता सहितकाे राष्ट्रिय जनमाेर्चा वार्ड समितिकाे बैठकले बस्ती स्तरमा व्यापक चुनाव प्रचारप्रसार सहित संगठन अभियान संचालन गर्ने निर्णय गरेकाे छ।...
पुरा पढ्नुहोसजुमान सिंह के सी असोज ८,प्युठान । राष्ट्रिय जनमोर्चा मल्लरानि गाउँपालिकाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार खलंगामा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा मल्लरानि गाउँपालिका संगठनको आयोजनामा कार्यक्रम गरिएको छ। चुनावी कार्याकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजमोका...
पुरा पढ्नुहोसजुमान सिंह के सी असोज ६, प्युठान । जिल्ला संरक्षण बिषयगत क्षत्र समन्वय समितीको समन्वयात्मक बैठक खलंगामा सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मिको अध्यक्षतामा बैठक गरिएको हो। समन्वय समितीका पदाधिकारी तथा स्थानीय तहका प्रमुख, सरोकारवाला...
पुरा पढ्नुहोसजुमान सिंह के सी असोज ६, प्युठान । प्युठानको ठुलाबेसीमा दशै बिशेश खेलकुद तथा सास्कृतिक कार्यक्रम संचाल गरिने भएको छ। बडा दशै २०७९ को अवसरमा गौमुखी गाउँपालिकाको ठुलाबेसीमा विगतका वर्षहरुमा जस्तै यश वर्ष पनि कार्यक्रमलाई निरंतरता दिन...
पुरा पढ्नुहोसजीवन नेपाली असोज ०६, अर्घाखाँची । अखिल (छैठौं) केन्द्रीय समितिले तय गरेको बिद्यार्थी जागरण २०७९ अभियान अन्तर्गत पाणनी बहुमुखी क्याम्पस बिएड प्रथम बर्ष को प्रशिक्षात्मक भेला सम्पन्न भएको छ। अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला...
पुरा पढ्नुहोसजुमान सिंह के सी असोज ३, प्युठान । संविधान दिवसको अवसरमा बोल्ने सरोकारवाला निकायका प्रतिनिधिले संविधानको मर्म अनुसार सहि कार्यनयन गर्नु पर्नेमा जोड दिएका छ्न। प्राप्त उपलब्धिलाई आत्मसात गरि कार्यान्वयन गर्दै थप उपलब्धिको लागि अगाडी बढ्नु पर्ने...
पुरा पढ्नुहोसजुमान सिंह के सी असोज ३, प्युठान । प्यूठान । साहित्य परिषद प्यूठानले रास्ट्रीय स्तरको पहिलो पटक बृहत साहित्य/संगीत महोत्सव गर्ने भएको छ । प्युठान जिल्लाको साहित्य तथा पर्यटकीय क्षेत्रको प्रचार-प्रसार तथा प्रर्वद्धन गर्ने उदेश्यले साहित्य/संगीत महोत्सव...
पुरा पढ्नुहोस









