विचार/लेख
लक्ष्मी वेलवासे हामीले आज ११२ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइ रहदा यो आन्दोलनकी अग्रणी महिला नेतृ क्लारा जेट्किनको बिषयमा जान्नु आवश्यक छ । त्यसैले यो उहाँको संक्षिप्त जिवनी प्रस्तुत गर्न चाहान्छु । क्लारा जेट्किनको जन्म...
पुरा पढ्नुहोसज्ञामुराम न्यौपाने सार्वभौम अधिकार सम्पन भनिएको नेपालको संसदमा एमसिसि बारे फागुन १५ बैठक राखिएको थियो। बैठक शुरु भएको दुई घण्टा नबित्दै देसको निम्ति एमसिसि जस्तो गम्भिर बिषयमा विस्तृत र गहन छलफल नै नगरी अत्यन्तै झिनो...
पुरा पढ्नुहोसखगेन्द्र छन्त्याल माके अध्यक्ष प्रचण्डले कहिलेकाही लचकताको नाममा अस्वभाविक अस्थिरता प्रदर्शन गर्ने तथा क्रमभंग र छलाङ् को नाममा अस्वाभाविक जम्प गर्ने गर्नुहुन्छ ! उहाको त्यसप्रकारको अस्थिरता र जम्पको कारण कहिलेकाही आफ्नै पार्टी, संगठन देश र...
पुरा पढ्नुहोसखिमराज चालिसे एकाइसौँ शताब्दीलाई हामीले प्रविधिको रुपमा बुझ्दै आएका छौं । समयको फेरोसँगै विज्ञान र प्रविधिले संसारमा नयाँ नयाँ उपब्धिहरु गर्दै गर्दै गइरहेको छ । मानव समाजले यो यहाँसँम पुग्न कैयन दार्शनिक, वुद्धिजीवी, वैज्ञानिक र...
पुरा पढ्नुहोसरामबहादुर बुढा युक्रेन अहिले विश्व राजनीतिमा निकै छलफल र विवादको विषय बन्न पुगेको छ । युक्रेनको विषयलाई लिएर अमेरिका र रुसको बीचमा एक प्रकारको वाक युद्ध चलिरहेको छ । रुसले युक्रेनको सीमामा दशौं हजार सेना...
पुरा पढ्नुहोस– बिन बहादुर रेग्मी एउटा अन्लाईनमा २० पुस २०७८ मा प्रदीप ज्ञवाली ले एउटा लेख “अब मसाल कता?” शीर्षकमा लेखेका रहेछन, लेखक संभवत: एमाले नजिकका बुद्धिजीवी कलम बहादुर हुनु पर्छ, म उहाँलाई चिन्दैन तर उहाँका...
पुरा पढ्नुहोसबिन बहादुर रेग्मी प्युठानी हिजो आज पाँच दलिय गठबन्धन तोड्न सबै शक्ति र तत्वहरू लागेका छन। गठबन्धन भित्र पनि निहित दलिय स्वार्थको कारणले गठबंधन टिकेको छ। यो गठबंधन यति कमजोर छ कि कुनै दिन जनता...
पुरा पढ्नुहोसखिमराज चालिसेदुनियाँ भरका मार्क्सवादी, लेनिनबादीहरु भेला वा सम्मेलनले निर्धारित गरेका नीति नियम तथा विधी विधान अनुसार चल्नुलाई संगठनात्मक पद्धती मान्ने गर्दछन् । यसरी संगठनात्मक पद्धती मान्नेहरु चाहे त्यो दक्षिणपंथी समुह होस् अथवा उग्रपन्थी समुह...
पुरा पढ्नुहोसबिन बहादुर रेग्मी प्युठानी हामी प्रवासी नेपालीहरुको लागि राजनीति त्यति चासोको विषय हुँदैन। मर्दा पर्दा समाज चाहिन्छ भन्ने आशा ले धेरै मान्छेहरू समाजमा झुकाव राख्छन्। समाजमा जुडेका मान्छेहरू बामपन्थी विचारले प्रभावित हुने हुनाले जनताले बढी...
पुरा पढ्नुहोसखगेन्द्र छन्त्याल कुन कुन देश वाट कसरी भाग्यो एमसीसी ? आफ्नो स्थापना देखि हाल सम्म संसारका २७ देशमा एमसीसी अन्तर्गतका परियोजना सञ्चालनको प्रक्रियामा छन् । यीमध्ये १७ मुलुकमा परियोजनाहरू कार्यान्वयनमा छन् । लगभग ५० मुलुकहरुमा विभिन्न...
पुरा पढ्नुहोस