ब्रेकिंग न्युज

एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

केशर सुनार , प्यूठान । एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु सेवा शाखा गौमुखि गाउँपालिकाका प्यूठानको आयोजनामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर गौमुखि गाउँपालिका ६ लिबाङ बुक्तिचौरमा सम्पन्न...

पुरा पढ्नुहोस
कोरोना अपडेटः प्यूठानमा थप ३४ जना सङक्रमण

अनुज पछाई , प्यूठान । प्यूठान जिल्लामा पनि पछिल्लो समय निरन्तर कोरोनाका नयाँ सङक्रमितको सङख्यामा उकालो लागिरहेको छ । एक हप्ता अघिसम्म सून्य मा रहेको कोरोना एक हप्ताको अबधिमा ६८ जनामा कारोना सङक्रमण पाइएको...

पुरा पढ्नुहोस
रक्तिम साँस्कृतिक परिवारको प्रशिक्षण भेला तंग्राममा सम्पन्न ३३ सदस्यीय समिति गठन

तिलक थापा बागलुङ रक्तिम साँस्कृतिक परिवार काठेखाेला ४ तंग्राम बागलुङकाे प्रशिक्षण भेला २०७८ माध ०१ गते सम्पन्न भएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथि रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रमले प्रशिक्षणकाे क्रममा कलाकारहरु सचेत र...

पुरा पढ्नुहोस
एमालेका नेता एवं जिल्ला समन्वय समिती गुल्मीका सद्स्य राम मल्ल ठकुरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

लक्ष्मण सुनार, गुल्मी ! नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता एवं जिल्ला समन्वय समिती गुल्मीका सद्स्य राम मल्ल ठकुरी नेपाल कम्युनिस्ट पार्टि(एकीकृत समाजवादी) मा धुर्विकृत हुनुभएको छ। नेकपा एमाले अध्यक्ष केपि शर्मा वलिको अहंकारवाद,ब्यक्तिवाद र गुट्गत क्रियाकलापको...

पुरा पढ्नुहोस
नेपालमा आज थप ५,०८७ जनामा कोभिड भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ

नेपालमा थप ५,०८७ जनामा कोभिड भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।विगत २४ घण्टामा २०,५६० वटा नमुना परीक्षण गरिएकामा करिब २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।तीमध्ये पीसीआर विधिबाट झन्डै साढे १३ हजार जनाको परीक्षण...

पुरा पढ्नुहोस
मूल प्रवाह एकता समाजको पहलमा श्रीगंगानगरमा परिचयपत्र विहीनलाई खोप लगाउन सुरु

खिमराज चालिसे, चंडिगढ ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिको पहलमा परिचय पत्र नभएका नेपालीलाई खोप लगाउन सुरु गरिएको छ । परिचय पत्रविहीन नेपालीलाई खोप उपलब्ध गराउन श्रीगंगानगरको ‘चिफ मेडिकल हेल्थ अफिसर...

पुरा पढ्नुहोस
प्यूठानमा एकैदिन थप १३ जनामा कोरोना पुष्टि

  अनुज पछाई,प्यूठान । प्यूठानमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्यूठानका विभिन्न स्थानमा बुधबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोभिड...

पुरा पढ्नुहोस
दैनिक संक्रमितको संख्या बढेसंगै सक्रीय संक्रमितको संख्या पनि तिव्ररुपले बढे :झिमरुकपोस्ट अन्लाईन

काठमाडौं- हाल देशभर ९ हजार ५ सय २२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। दैनिक संक्रमितको संख्या बढेसंगै सक्रीय संक्रमितको संख्या पनि तिव्ररुपले बढेको छ।गत मंगलबार ५ हजार ९४ जना संक्रिय संक्रमित रहेकोमा  एक...

पुरा पढ्नुहोस
मुल प्रवाहको हिमाचलमा आठौं सम्मेलन प्रचारात्मक सभा सम्पन्न

८जनवरी २०२३ सोलन (हि.प्र.) मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलन प्रचारात्मक भेला सम्पन्न भएको छ । क्षेत्रीय समितिका ठाकुर प्रसाद पंथको अध्यक्षता धर्म सिंह डागरको संचालनमा...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमाेर्चाकाे प्रशिक्षण भेला रिघामा सम्पन्न

तिलक थापा बागलुङ राष्ट्रिय जनमाेर्चा बागलुङकाे ०७८ फागुन २७ र २८ गते बागलुङ बजारमा हुने साताैं जिल्ला सम्मेलन तथा फागुन १४ गते हुने पालिका सम्मेलन र माघ २० गते देखि ३० गते सम्म सम्पन्न हुन...

पुरा पढ्नुहोस