मुख्य समाचार

मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा

बुधबार नेपाल भित्रिएको मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ। महाशाखाका अनुसार अहिले  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक...

पुरा पढ्नुहोस
मृत्यु घोषित महिला पाँच घण्टापछि बौरिदा

 बाबाहोयो (इक्वेडोर), ३१ जेठ । चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् ।इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा...

पुरा पढ्नुहोस
टिपर टिपरको लस्कर लायो तिनाउखोलामा

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले तिनाउ नदीमा लगाएको ठेक्कामा अनियन्त्रित उत्खनन् भइरहेको छ। चार दिन अघिदेखि तिनाउ नदीमा दिनहुँ सयौँ एक्साभेटर र टिपरले नदीजन्य पदार्थ उत्खनन् गर्ने र ओसार्ने काम गरिरहेका छन्। तिलोत्तमा नगरपालिकाले गत फागुन २ गते...

पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघ प्युठानले गर्यो ६२ जनाको सदस्यता नबिकरण नगर्ने निर्णय

बिमल प्रसाद पाेख्रेल जेष्ठ ३१ प्युठान नेपाल पत्रकार महासंघ प्युठानले सदस्यता शुद्विकरण अभियान तिब्र गतिमा अगाडि बढाएकाे छ।सहासंघमा आबद्व साधारण सदस्य १४३ जना मध्यबाट ८१ जनाले नबिकरण गर्ने र ६२ जनाकाे नबिकरण नगरिने सर्बसम्बत निर्णय गरेकाे...

पुरा पढ्नुहोस
दुईवटा सिम चलाएको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

तनहुँ — श्रीमतीले दुईवटा सिम चलाएको निहुँमा हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट...

पुरा पढ्नुहोस
नक्कली वार्ड खडा गरेर बजेट पारियो

माडी नगरपालिकामा नौ वडा मात्रै छन्। विसं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँ विकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो। गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको...

पुरा पढ्नुहोस
प्रहरीका निरीक्षकको दादागिरी हवल्दार र जवानलाई पानीमा डुबाउँदै हाने भाटैभाटा

झापा- सादा पोशाकमा घुमुवाको रुपमा खटिएका सशस्त्र प्रहरीका निरीक्षकले सशस्त्र प्रहरीकै हवल्दार तथा जवानलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।झापाको सीमावर्ती क्षेत्र नकलबन्दामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार तथा जवानलाई सशस्त्र प्रहरीको...

पुरा पढ्नुहोस
नक्कली  कागजात बनाएर नेपाली नागरिकता लिन खोज्ने दुई जना पक्राउ

पाँचथरमा फर्जी कागजात बनाएर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन खोजेको आरोपमा दुई जना पक्राउ परेका छन् । आफ्नो झड्केलो छोरालाई नागरिकता बनाउन फाल्गुनन्द गाँउपालिका-१ का ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारतको असामका उनका झड्केला छोरा २२ वर्षीय समित...

पुरा पढ्नुहोस
पशुपति सर्माको तिम्रा नेता बिग्रिए जाग जनता’ बोलको गीत सार्बजनिक

काठमाडौं । गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘तिम्रा नेता बिग्रिए जाग जनता’ बोलको गीत पशुपतिले आज आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । नेतालाई व्यंग्य गरेको गीतले जनतालाई सचेत हुन आग्रह...

पुरा पढ्नुहोस
देश गम्भीर संकटतर्फ :मसाल महामन्त्री ,मोहनबिक्रम सिंह

घोराही । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालको राजनीति गम्भीर संकटतर्फ उन्मुख भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री सिंहले नेपाली जनताको त्याग र बलिदानबाट...

पुरा पढ्नुहोस