मुख्य समाचार
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्।पहिलो चरणको निर्वाचनबाट सभापति चयन हुन नसकेपछि दोस्रो चरणको चुनावबाट उनी सभापति चुनिएका हुन्।उनले शेखर कोइरालालाई पराजित गरेर दोस्रो पटक सभापति बन्न सफल भए।मङ्गलवार...
पुरा पढ्नुहोसतिलक थापा बाग्लुङ जैमिनी नगरपालिका वडा न.-३ दमेकमा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २८ गते सर्कुवामा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र...
पुरा पढ्नुहोसखिमराज चालिसे, भोपाल (भारत) प्रवासी नेपालीहरूको अभिभावक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक भारतको मध्यप्रदेशको भोपाल सहरमा सुरु भएको छ । विस्तारित बैठकको उद्घाटन २०७८ मङ्सिर २६ गते तदनुसार डिसेम्बर १२, २०२१...
पुरा पढ्नुहोसकाठमाडौं : कांग्रेस नेता प्रकाशनमान सिंहले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत पुर्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन आजै हुन लागेको हो। सिंह भने,’ पहिलो चरणमा...
पुरा पढ्नुहोसतिलक थापा बाग्लुङ जैमिनी नगरपालिका वडा न.-४ सर्कुवामा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २७ गते सर्कुवामा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र...
पुरा पढ्नुहोससंकर प्रसाद पोख्रेल गुल्मी तम्घास मंसिर २६ राष्ट्रघाती एमसिसी संझौताको विरुद्धमा गुल्मीको तम्घासमा नेकपा मसाल ,नेकपा क्रान्तिकारी माओबादी,राष्ट्रिय जनमोर्चा ,र देजमोले संयुक्त रूपमा काेणसभा सम्पन्न गरेकाछन। उक्त कोण सभालाइ संचालन देजमोकी गुल्मी जिल्ला अध्यक्ष तेजकुमारी थापाले गर्नुभएको...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चा, झिमरुक गाउँपालिकाले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध सभा सम्पन्न गरेको छ । आइतबार प्युठानको मच्छी वजारमा विरोध सभा सम्पन्न भएको हो। विरोधसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एंम प्युठान जिल्ला अध्यक्ष...
पुरा पढ्नुहोसतिलक थापा जैमिनी नगरपालिका वडा न.-७ जैदीमा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २४ गते सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल प्युठान प्युठानबाट प्रकाशित हुने हाम्रो एकता साप्ताहिकमा मंसीर १२ गतेको झुठो समाचार प्रती हाम्रो गंभिर ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय जनमोर्चा प्यूठानका जिल्ला समिति सदस्य, तथा राजमो गौमुखी गाउँपालिका समितिक उपाध्यक्ष, राजमो गौमुखी-१ का वार्ड...
पुरा पढ्नुहोसतिलक थापा ,बागलुङ जैमिनी नगरपालिका वडा न.-८ छिस्तिमा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २३ गते जुङमा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका...
पुरा पढ्नुहोस