मुख्य समाचार

गुल्मी कांग्रेस सभापतिमा खिलध्वज पंथी बिजयी

  नेपाली कांग्रेस गुल्मीको सभापतिमा भारी मत लिएर खिलध्वज पन्थी निर्वाचित भएका छन् ।आफ्ना प्रतिद्वन्द्वी बेद बहादुर थापालाई फराकिलो मतान्तरले पराजित गर्दै पन्थी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । कुल खसेको १ हजार ६ सय...

पुरा पढ्नुहोस
जाजरकोटमा बस दुर्घटना हुंदा ५को मिर्त्यु २७ जना घाइते

जाजरकोट – जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अरु २७ जना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै...

पुरा पढ्नुहोस
सामाजमा क्रान्तिकारी परिवर्तन ल्याउन सांस्कृतिक क्रान्ति आवश्यक छ :केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समाज रुपान्तरणका लागि राजनीतिक परिवर्तनले मात्र नहुने भएकाले सांस्कृतिक क्रान्ति आवश्यक पर्ने बताउनु भएको छ । सांस्कृतिक आन्दोलनले नै क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने केसीले बताउनुभयो । रक्तिम सांस्कृतिक अभियानकी कलाकार...

पुरा पढ्नुहोस
माओबादी केन्द्र झिमरुकको अध्यक्षमा झक बहादुर जि.सी निर्वाचित

  प्युठान झिमरुक शंकर प्रसद पोख्रेल नेकपा माओबादि केन्द्रले आज देशभरका स्थानीय तहमा सम्मेलन गरेको छ।माओवादी केन्द्रका अध्यक्ष पुस्प कमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट देशैभरिका स्थानीय तहका सम्मेलन उदघाटन गरेका थिए । त्यसैगरि प्युठानको झिमरुक गाउपालिकामा माओबादी केन्द्रको...

पुरा पढ्नुहोस
झिम्रुक बचत तथा ऋण सहकारी सस्था लि.झिम्रुक ५ मच्छी प्युठान को अधिबेशन सम्पन्न

  प्युठान झिमरुक मच्छी बजार “दिगो आर्थिक बिकासका लागि सहकारी ” भन्ने मुल नारा र मर्म बोकेको झिम्रुक बचत तथा ऋण सहकारी सस्था लिमिटेड झिम्रुक -५ मच्छी प्युठानले आफ्नो दोस्रो अधिबेशन तथा चौथो साधारण सभा आज...

पुरा पढ्नुहोस
भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा राजतन्त्र ल्याउन गुप्त अभियान चलिरहको बताए

भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा हिन्दू राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त अभियान चलिरहको बताएका छन्। एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा सिंहले भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले नेपालमा हिन्दु राज्य र राजतन्त्र...

पुरा पढ्नुहोस
पंजावको मुक्तसहरमा मूलप्रवाह को नगर संगठन समिति पुनर्गठन

  खिमराज चालिसे चंडिगढ २६ नोवेम्वर २०२१ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चीमोत्तर क्षेत्रिय समिती अन्तर्गत पंजावको मुक्तशहर मा मूल प्रवाह को नगर संगठन समिति पुनर्गठन गरिएको छ। भेलाको उदघाटन मूल प्रवाह का केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
एमाले महाधिवेशन सहमति नभए लोकतान्त्रिक तरिका अपनाउछौं : ओलि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति वा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताएकाछन । उनले दशौँ महाधिवेशनबाट एमालेलाई अगाडि बढाउन एकताबद्ध नेतृत्व निर्माण गर्ने  बताए। चितवनमा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन...

पुरा पढ्नुहोस
स्वर्गद्वारी क्याम्पस तोडफोड गर्नेलाई कारबाही गर्न अखिल (छैठौं) को माग

प्युठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति, प्यूठानले जिल्लाको स्वर्गद्वारी क्याम्पसमा तोडफोड गरी क्षति पुर्याउनेमाथि कारबाही गर्न माग गरेको छ ।जिल्ला अध्यक्ष नवीन केसीले बुधबार विज्ञप्ति प्रकाशित गरी तोडफोडमा संलग्नलाई...

पुरा पढ्नुहोस
मौसम समाचार बर्षा र हिमपात हुनसक्ने

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ। महाशाखाकाअनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश १, बागमती,...

पुरा पढ्नुहोस