मुख्य समाचार
जुमान सिंह केसी प्युठान, असार १४ राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेज गर्न माग गरेको छ । सङ्घीयता खारेज र भ्रष्टाचारको विरोधमा जनमोर्चाले सदरमुकाम खलङ्गामा शुक्रबार विरोध सभा गरेको हो । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले...
पुरा पढ्नुहोसबुटवल- देवदह नगरपालिकाले डेढ अर्व बढीको बजेट ल्याएको छ । नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले १ अर्व ५० करोड १० लाख ६५ हजार पाँच सय रूपैयाँको बजेट पेश गरेकी हुन् । विनियोजित बजेटमा आ.व....
पुरा पढ्नुहोसदाङ राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले संघीयता असफल भैसकेको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले संघीयता र भ्रष्टाचारका विरुद्ध आयोजना गरेको बिरोध कार्यक्रमलाइ सम्बोधन...
पुरा पढ्नुहोसप्युठान श्री बर्द बहादुर गण खलंगा प्युठानले आफ्नै ब्यारेकमा वृक्षारोपण गरेको छ। गणले ब्यारेक परिसर भित्र खाली रहेको जग्गामा वृक्षारोपण गरेको हो। बिहिवार बिहान गणले आफ्नो बार्शीक कार्यक्रम अन्तरगत खाली जग्गालाई उचित सदुपयोग गर्नेगरी आँप,लिची,सेतोचन्दन,कागती,तेजपत्ता,...
पुरा पढ्नुहोसजुमान सिंह के.सी. प्यूठान । गौमुखी गाउँपालिका–५ सालिविसौनामा हेलिप्याड निर्माण भएको छ । गौमुखी गाउँपालिकाको आर्थिक सहयोग तथा श्री बर्द बहादुर गण प्यूठानको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण गरिएको हो । नव निर्मित हेलिप्याडको विहीबार एक कार्यक्रमकाबीच...
पुरा पढ्नुहोसप्रज्जल पहाडी प्युठान नेपाल शिक्षक महासंघ मल्लरानीले बिधालय र शिक्षक सम्बन्धि माग सहित मल्लरानी गाउँपालिकामा जध्यानाकर्षण पत्रपेश गरेको छ। ध्यानाकर्षण पत्रमा भनीएको छ धेरैवर्ष देखि बिधालयको मसल्न्द खर्च नबढेकोमा बढाउनु पर्ने, गाउँपालिका शिक्षक अनुदान शिक्षाक कर्मचारीको...
पुरा पढ्नुहोसप्युठान फुलबारी सामुदायिक सिकाई केन्द्रको आयोजना तथा प्युठान नगरपालिकाको आथिर्क सहयोगमा बालबालिका र महिलाहरुका लागि सचेतना मुलक सशक्तीकरण कार्यक्रम खैरामा सम्पन्न भएको छ। कार्यक्रममा महिला हिंसा, महिलाको वर्तमान अवस्था र उनिहरुको सशक्तीकरण सम्बन्धि अभिमुखीकरण गरिएको...
पुरा पढ्नुहोसप्रज्वल पहाडी प्युठान । नेपाल फलफुल तथा तरकारी ब्यवसायि महासंघकाे केन्द्रीय अधिबेशन बाट केन्द्रीय सहसचिबमा निर्बाचित प्यूठानका सुर्य भन्डारी र सदस्य पदम बहादुर थापा सम्मानित हुनुभएकाे छ। साताै साधारण सभा तथा चाैथाे केन्द्रीय अधिबेशनमा...
पुरा पढ्नुहोसआईतवार, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमा नगर कमिटीले समसामयिक बिषयमा ध्यानाकर्षण गराउदै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएको छ । तिलोत्तमा नगर कमिटी इन्चार्ज राजु सी तथा सेक्रेटरी प्रज्वल( श्रीधर )सीको नेतृत्वमा गएको...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल नेपाल कम्युनिष्ट पार्टी कञ्चन गाउँ समितिले गाउँपालिका प्रमुख नवराज ढकाल समक्ष १७ बुँदे मागपत्र पेष गरेको छ । आईतबार नेकपाका केन्द्रीय बिश्वास सीको नेतृत्वमा स्थानीय जनता समेतको सहभागितामा गएको एक टोलीले सो...
पुरा पढ्नुहोस







