मुख्य समाचार

गौमुखीमा दादुरा रुबेला खोप अभियान चल्दै

फाल्गुन १०, प्युठान जुमान सिंह केसी। गौमुखी गाउँपालिकाले आगामी फल्गुन १३ गते देखि १७ गते सम्म पाँच दिन सम्म दादुरा- रुबेला खोप अभियान संचालन गर्ने भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तरगत अभियान संचालन गर्न लागिएको हो। बिहिवार गाउँपालिकामा...

पुरा पढ्नुहोस
पारिवारिक कलहले बढ्दै नेपालमा हत्या शृङ्खला काठमाडौंमा ४ को मृत्यु

काठमाडौँ —नागार्जुन–६, सीतापाइलाको भैरव टोलस्थित एक घरमा डेरा गरी बस्ने चार जना बुधबार मृत अवस्थामा फेला परेका छन् । एक वर्षयता बस्दै आएकी ३८ वर्षीया ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, ८ वर्षीया अनिशा श्रेष्ठ र २...

पुरा पढ्नुहोस
मूल प्रवाहकी रोशनीलाई मातृशोक

खिमराज चालिसे, चन्डिगढ (भारत) । भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर सदस्य एवम् सिटी एरिया सदस्य रोशनी बस्याललाई मातृशोक परेको छ । बस्यालकी ५८ वर्षीय आमा जोइकला बस्यालको फेब्रुअरी १२, २०२४...

पुरा पढ्नुहोस
मूल प्रवाहनेतृ मीना बगालेलाई मातृशोक

खिमराज चालिसे, चन्डिगढ (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर महिला क्षेत्रीय समितिकी नेतृ मीना बगालेलाई मातृशोक परेको छ । बगालेकी ७० वर्षीया आमा खगिसरा थामीको निधन भएसँगै उहाँलाई मातृशोक परेको हो...

पुरा पढ्नुहोस
सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौँ महानगरको सूचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गर्दै एक सूचना जारी गरेको छ ।  विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका...

पुरा पढ्नुहोस
भारतमा नेपाली नागरिकले नेपाली कागजातका आधारमा मोबाइल सिमकार्ड खरिद गर्न पाउने

भारतमा नेपाली नागरिकले नेपाली कागजातका आधारमा मोबाइल सिमकार्ड खरिद गर्न पाउने भएका छन्। भारतले १२ वर्षपछि नियम सच्याएर नेपाली र भुटानी नागरिकका लागि सिमकार्ड लिन सजिलो व्यवस्था गरेको छ। नेपाली नागरिकता, राहदानी वा निर्वाचन परिचयपत्रका आधारमा...

पुरा पढ्नुहोस
विषाक्त आहारले लोपोन्मुख प्रजातिका ६ वटा गिद्ध मरे

  नवलपुरको कावासोती–११ स्थित लोकाहा खोला किनारमा लोपोन्मुख प्रजातिका ४ वटा डङ्गर , एउटा हिमाली र अर्काे प्रजाति नखुलेको गिद्ध मृत फेला परेको छ । यस्तै एउटा सुन गिद्ध र ६ वटा डङ्गर प्रजातिका गिद्ध...

पुरा पढ्नुहोस
प्युठानको बाङ्गेमा एक दिने च्याउ खेती तालिम सम्पन्न

नारायण जिसि   प्युठान झिमरुक ,जाल्पा सामुदायिक लघुबित्त बितीय संस्था लिमिटेड शाखा कार्यालय मच्छी प्युठानकाे आयोजनामा झिमरुक गाउँपालिका वडा नं.४ वाङ्गेमा गठन गरिएको केन्द्र न. २३ लाई एक दिने च्याउ खेती तालिम दईएकाे छ।। केन्द्रका प्रमुख श्री...

पुरा पढ्नुहोस
प्यूठान उद्योग वाणिज्य संघले लगायका होर्डिङ बोर्डको व्यापक आलोचना

प्युठान , प्यूठान उद्योग वाणिज्य संघले प्युठान जिल्लाका भिभिन्न ठांउमा कुम्ले कुटुरे निषेधित क्षेत्र भनेर लगायका होर्डिङ बोर्डको व्यापक आलोचना भैरहेको छ। धेरै जनाले सामाजिक संजाल फेसबुकमा त्यसको व्यापक बिरोध गरेकाछन।कतिपयले सामाजिक संजाल फेसबुकमा लेख्दै...

पुरा पढ्नुहोस
प्रजातन्त्र दिवशको अवसरमा लुम्बिनी प्रदेश प्रमुख शेरचनले दिए शुभकामना सन्देश

  शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल , प्रजातन्त्र दिवशको अवसरमा लुम्बिनी प्रदेश प्रमुख ,अमिक शेरचनले ,वक्तव्य मार्फत शुभकामना शन्देस  निकालेर नेपाली जनताहरुलाइ शुभकामना दिनुभएको छ ।   २००७ सालमा प्रजा र राजा मिलेर राणाहरुको निरंकुश जहानिय शासनको विरुद्धको...

पुरा पढ्नुहोस