मुख्य समाचार

सुरक्षित आप्रवासन सम्वन्धी पत्रकारलाई अभिमूखिकरण

प्यूठान । सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत प्यूठानमा सोमवार अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । मल्लरानी गाउँपालिका संगको साझेदारीमा संचालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत जिल्लामा क्रियाशिल पत्रकारहरुलाई अभिमूखिकरण दिईएको हो । कार्यक्रम अन्तरगत जिल्ला प्रसासन कार्यालयमा...

पुरा पढ्नुहोस
झिमरुकका दुई बिद्यालयमा अपाङ्गता सम्बन्धी अभिमुखिकारण

प्युठान राष्ट्रिय अपाङ्ग सेव संघ प्यूठानको आयोजना तथा सामाजीक बिकास डिभीजन कार्यालय प्युठानको सहयोगमा सिविआर कार्यक्रम अन्तर्गत अपाङ्गता सम्बन्धी विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम झिमरुक गाउँपालिकाको बालशिक्षा माध्यामीक विद्यालय मच्छि र लक्ष्मी माध्यामीक बिद्यालय बाङ्गेफेदीमा...

पुरा पढ्नुहोस
गौमुखीको पूजामा डोका बुन्ने तालिम सञ्चालन

प्युठान गौमुखी गाँउपालिका ४ नम्बर वडाको आयोजनामा ८ दिने डोका बुन्ने तालिम सञ्चालन भएको छ। वडा भित्र रहेका आयस्तर कमजोर भएका विपन्न वर्गहरूको लागि तालिम सञ्चालन गरिएको वडाध्यक्ष धनिराम सुनारले बताउनुभयो। उहाँले आव ०८१/०८२ को...

पुरा पढ्नुहोस
झिमरुकमा सिबिआर कार्यक्रम सम्बन्धी अभिमुखीकरण सम्पन्न

प्युठान राष्ट्रीय अपाङ्ग सेवा संघ प्यूठानको आयोजना ताथा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको सहयोगमा सि.वि. आर. कार्यक्रम अंतरगत पालिका स्तरिय सिविआर सम्बन्धि अभिमुखिकण तथा पालिका स्तरीय सिबिआर समन्वय तथा व्यवस्थापन समिति गठन कार्यक्रम झिमरुक...

पुरा पढ्नुहोस
गौमुखीका विभिन्न बिद्यालयमा अपाङ्गताका सवालमा अभिमुखिकरण

प्युठान गौमुखी अपाङ्ग सेवा सङ्घ ठुलाबेसीको आयोजना तथा गौमुखी गाउँपालिकाको सहयोगमा सिविआर कार्यक्रम अन्तर्गत अपाङ्गता सम्बन्धी विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम गौमुखी गाउँपालिकाको वडा नम्बर ५ जनसहयोगी मावि,गौमुखी ७ अमृत जीवन मावि र वडा न....

पुरा पढ्नुहोस
कुमारीदेवी खत्रीको निधनमा राजमोले गर्यो शोकसभा

प्युठान राष्ट्रिय जनमोर्चा प्युठानका जिल्ला सदस्य विरबहादुर केसीका ममतामयी आमा कुमारीदेवी खत्रीको निधन भएको ११ औं दिनको अवसरमा राष्ट्रिय जनमोर्चाले शोकसभा गरेको छ। गौमुखी गाँउपालिका वडा नं.७ नरीकोट निवासी खत्रीको निधनमा राष्ट्रीय जनमोर्चा गौमुखी पालिका...

पुरा पढ्नुहोस
‘सामाजिक परिवर्तनमा गैर सरकारी संस्थाको भूमिका महत्वपूर्ण’

प्यूठान । सामाजिक परिवर्तनमा गैर सरकारी संस्था महासंघको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले औल्याएका छन् । गैर सरकारी संस्था महासंघ नेपाल, लुम्वीनी प्रदेश समिति तथा जिल्ला शाखा प्यूठानको समन्वयमा जुम्री प्यूठानमा सम्पन्न...

पुरा पढ्नुहोस
राजमोका नेता वीर बहादुर केसी मातृशोकमा

प्युठान राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानका सदस्य तथा गौमुखी गाउँपालिका उपाध्यक्ष वीर बहादुर केसी मातृशोकमा पर्नुभएको छ । केसीकी ममतामयी आमा कुमारी केसीको ७१ वर्षको उमेरमा उपचारको क्रममा २०८२ वैशाख १५ गते बुटवलमा निधन भएपछि...

पुरा पढ्नुहोस
स्वर्गीय बुबाको सम्झनामा अपाङ्गता बालबालिकालाई खाद्यान्न वितरण

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा रहेको निर्मल नवज्योति सुस्त:मनस्थिती विद्यालयमा अध्ययरत विद्यार्थीको लागि शुक्रवार खाद्यान्न सामाग्री बितरण गरिएको छ। सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ जोगिमारा निवासी स्वर्गीय जनक बहादुर भुसाल र काशी...

पुरा पढ्नुहोस
मल्लरानी तेस्रो खाना महोत्सव सम्पन्न, करिब दश हजारले गरे अवलोकन

प्यूठान तेस्रो मल्लरानी खाना महोत्सव बैशाख २ गते सम्पन्न भएको छ। महोत्सवमा दर्शक भरिभराउ भएका थिए । नयाँ वर्षको दिन जिल्लाका बिभिन्न ठाउँबाट महोत्सव अबलोकन गर्न दर्शक पुगेका थिए । महोत्सवको दोस्रो र तेस्रो दिन...

पुरा पढ्नुहोस