मुख्य समाचार

मल्लरानी गाउँपालिकाका एक युवालाई हैजा संक्रमण

प्यूठान । मल्लरानी गाउँपालिका -२ भैसामारेका ३३ बर्षिय युवालाई हैजा संक्रमण देखियकाे छ । प्युठान अस्पताल विजुवारमा उपचारत रहेका युवालाई हैजा देखियकाे अस्पतालले जनायकाे छ । बुधबार भारतकाे जल्लान्धरबाट फर्कियका उनलाई फर्कदैगर्दा बाटाेमै स्वास्थ्य समस्या...

पुरा पढ्नुहोस
स्वर्गद्धारी-काठमाण्डौ दिवा हाइस सेवा

प्यूठान । प्यूठानको स्वर्गद्धारी देखि काठमाण्डौ सम्मका लागि दिवा हाईस सेवा संचालन हुने भएको छ । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालि प्यूठानले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै दिवा हाईस सेवा थप गर्न लागेको प्रालिका अध्यक्ष...

पुरा पढ्नुहोस
विश्व पशु दिवस स्वर्गद्धारीमा मनाईने

प्यूठान । नेपाल सरकारका कृषि तथा पशुपक्षि विकास मन्त्री रामनाथ अधिकारीले विश्व पशु दिवस प्यूठानको स्वर्गद्धारीमा मनाउने घोषणा गर्नु भएको छ । आईतवार स्वर्गद्धारी नगरपालिका अन्तरगत कृषि तथा पशुपक्षि सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन...

पुरा पढ्नुहोस
भानुभक्त माध्यामिक बिधालयको सवर्णमहोत्सवको लोगो अनवरण

प्युठान मल्लरानी गाउँपालिका ३ न. वडामा रहेको भानुभक्त माध्यामिक बिधालय बर्बोटमा स्वर्ण महोत्सवको (प्रतीक) लोगो एक कार्यक्रमका बीच अनावरण गरिएको छ। भानुभक्त  माध्यमिक बिधालयले बिधालयको ५० औं वार्षिक उत्सवको अबसरमा आगामी मङ्सिर २९ गते देखि...

पुरा पढ्नुहोस
नागरीक स्वतन्त्र मञ्च रास्वपामा समाहित

प्यूठान । विभिन्न व्यक्तिहरुको सहभागीतामा पछिल्लो पटक गठीत नागरीक स्वतन्त्र मञ्च प्यूठान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएको छ । आईतवार मञ्चको नेतृत्व गरेका व्यक्तिहरु रास्वपा प्रवेश गरेका हुन । मञ्चको नेतृत्व गरेका पूर्व जिविस...

पुरा पढ्नुहोस
प्रगतिशिलको आयोजनामा तिजगित प्रतियोगिता

प्यूठान । प्रगतिशिल युवा विकास समाज नेपाल नौबहिनी गाउँपालिका ६ लुङको आयोजनामा तिजगित प्रतियोगिता सम्पन्न भएको छ । वडा अन्तरगत रहेका स्वास्थ्य आमा मसमुहको सहभागीतामा शनिवार नौबहिनी गाउँपालिका ६ लुङ पोखरामा प्रतियोगिता सम्पन्न गरिएको...

पुरा पढ्नुहोस
प्यूठानमा अनधिकृत कारोबार गर्ने व्यावसायिलाई रोक

खलंगा प्यूठान उधोग बाणिज्य संघले दर्ता नगरी अनधिकृत रुपमा कारोबार गर्दै आएका व्यावसायि हरुलाई निशेधित गरेको छ। जिल्ला बाहिर बाट आएका व्यावसायिलाई मंगलबार बाग्दुला बजारमा सुरक्षा निकाकायको सहयोगमा प्युठान उधोग बाणिज्य संघको सक्रियतामा उनीहरूलाई आवस्यक...

पुरा पढ्नुहोस
युवामैत्री कार्यक्रमका लागि मल्लरानी गाउँपालिकामा बास नेपालले बुझायो सुझाव पत्र

प्यूठान  बागेश्वरी असल शासन क्लब (बास) नेपाल प्यूठानले अन्तरास्ट्रिय युवा दिवसको अवसरमा मल्लरानी गाउँपालिकालाई युवामैत्री कार्यक्रम बनाउनको लागि सुझाव पत्र बुझाएको छ। मंगलबार गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्कालाई हस्तान्तरण गरेको हो । बेरोजगार युवालाई रोजगारको...

पुरा पढ्नुहोस
एच.आई.भी रोकथाम कार्यक्रम अन्तरगत जिल्ला स्तरीय सरोकारवाला समन्वय वैठक सम्पन्न

जुमान सि‍‌ह के‍.सी. प्यूठान । आप्रवासि तथा उनका दम्पत्तिलाई केन्द्रित गरि जिल्लामा संचालित एच.आई.भी.रोकथाम कार्यक्रम अन्तरगत जिल्ला स्तरीय सरोकारवाला समन्वय वैठक सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय प्यूठानको सभाहल विजुवार प्यूठानमा सोमवार कार्यक्रम गरिएको हो...

पुरा पढ्नुहोस
नि:शुल्क स्वास्थ्य शिविरबाट बिपन्न नागरिकले गाउँमै सेवा पाए

दाङ दाङको तुलसीपुर १९ कुटेचौरमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुदा स्वास्थ्यको पहुँच पुग्न नसकेका बिपन्न नागरिकले उपचार सेवा पाएका छ्न। समाज कल्याण केन्द्र नेपाल, दाङले कुटेचौरस्थित जनजागरण माध्यमिक बिधालयमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा...

पुरा पढ्नुहोस