मुख्य समाचार
काठमाडौँ । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रबिन्दु...
पुरा पढ्नुहोसप्युठान । राष्ट्रिय अपांग सेवा संघ प्यूठानको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै प्रमुख अतिथी मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले संस्थाले अव स्थानीय तहरुमा रहेका अपांगता सञ्जाललाई क्रियाशिल...
पुरा पढ्नुहोसकल्पना फाउण्डेसन कि अध्यक्ष कल्पना पाेडेल जिज्ञासु र ज्ञानाेदय मा वि का प्र अ ऋषिराम सापकाेटाकाे वैवाहिक बर्ष उत्सव काे अवसरमा कल्पना फाउन्डेसन ले अायाेजना गरेकाे छात्र वृत्तिवितरण,वृक्षा राेपण तथा रचना वाचन कर्यक्रम ज्ञानाेदय...
पुरा पढ्नुहोसनेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडियो हेर्ने...
पुरा पढ्नुहोसदाङ- दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३०...
पुरा पढ्नुहोसभारतको डेराबसीमा सडक दुर्घटनामा प्युठानका युवकको निधन, खिमराज चालिसे चंडिगढ २० नोभेम्बर २०२३ भारतको पंजाब राज्यको डेराबसीमा १८ नोभेम्बर को सडक दुर्घटनामा गम्भीर घाइते भएका प्युठानका राज कुमार कुँवर वर्ष ४० को १९ नोभेम्बर २०२३ को चंडिगढ स्थित...
पुरा पढ्नुहोसरुकुम पश्चिम- रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीमा आज बिहान जिप दुर्घटना हुँदा कम्तिमा २२ जना घाइते भएका छन् । खोलागाउँबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका हुन्...
पुरा पढ्नुहोसबुटवल – देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।...
पुरा पढ्नुहोसवीरगञ्ज — प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा...
पुरा पढ्नुहोसबुटवल । गुल्मीमा एक जनाको शब फेला परेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका-१ हर्मीचौर निवासी २९ वर्षका रमेश भट्टराई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) डिल्लीनारायण पाण्डेले बताए...
पुरा पढ्नुहोस









