मुख्य समाचार
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सदस्यता शुद्धीकरणको सवालमा भेदभाव अपनाएकोमा विरोध गर्दै प्रगतिशील पत्रकार सङ्घले सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । प्रगतिशील अध्यक्ष श्याम पोखरेलको हस्ताक्षरमा २०८० जेठ १४ गते सोमबार जारी प्रेसवक्तव्यमा यस्तो धारणा व्यक्त...
पुरा पढ्नुहोसमुग्लिङ-नारायणघाट सडक खण्डको दासढुङ्गा नजिकै यात्रुबाहक बस र मालबाहक ट्रक एक आपसमा ठोक्किएका छ्न। सोमबार साझ काठमाडौंबाट प्युठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको रात्रिबस बिपरित दिसाबाट आउदै गरेको ट्रकसँग ठोक्किएर यात्रुहरू घाइते भएको...
पुरा पढ्नुहोसभानुभक्त माध्यमिक बिधालय बर्बोट चुजाठाटी प्युठानमा बिधालय ब्याबस्थापन समितिको निर्वाचनबाट पुनः दोस्रो कार्याकलको लागिराष्ट्रिय जनमोर्चाका जिबलाल खत्री निर्वाचित हुनुभएको छ। शनिबार बिधालय ब्याबस्थापन समितिको चुनाव भएको हो। अभिभावक हरुको मतदाता सङ्ख्या ४५२ रहेकोमा ४०१ जनाले...
पुरा पढ्नुहोसस्यामलाल पोख्रेलबुटवल, जेठ १२ गते । प्यूठान– रुपन्देही सम्पर्क मञ्चले शनिबार बुटवलमा गुरुसंग ज्ञानका कुरा विषयमा सत्संग कार्यक्रम गरेको छ । सम्पर्क मञ्चले समाजमा अराजकता बढेको र नैतिकता हराउंदै गएको महसुस गरेर गुरुसंग ज्ञानका...
पुरा पढ्नुहोसडेंगु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा...
पुरा पढ्नुहोस२५८६औं बुद्ध जयन्ती पर्व यस वर्ष वैशाख शुक्लपूर्णिमाका दिन जेठ १० गते नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमका साथ भगवान्को रूपमा पुजिएका नेपाली सपुत गौतम बुद्धको स्मरण गरी मनाइँदैछ । नेपालको प्राचीन कपिलवस्तुमा जन्मिएका गौतम...
पुरा पढ्नुहोसकान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ साढे ६ बजे थापाथलीस्थित कान्तिपुर कार्यालयबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र...
पुरा पढ्नुहोसखिमराज चालीसे चंडिगढ २१ मई २०२४ भारतको हरियाणा राज्यको अम्बालामा मूल प्रवाहको नगर सम्मेलन अभियान अन्तर्गत आज २१ मई २०२४ को ५ औ नगर सम्मेलन विस्तारित भेला सम्पन्न भएको छ। मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालीसेले करतार ध्वनीमा...
पुरा पढ्नुहोसविनोद खनाल, ०८ जेठ बुटवल सानिमा रिलायन्स ईन्सोरेन्स कम्पनीले मंगलबार बुटवलमा बैदेशिक रोजगारी म्यादी जीवन बिमा बापतको घातकरोग बिमा दाबी भुक्तानि एक कार्यक्रमका बिच गरेको छ । कम्पनिका प्रदेश प्रमुख ईन्द्र विश्वकर्माले ४ लाख ७५ हजार...
पुरा पढ्नुहोसहेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका बीबीसीले उल्लेख गरेको छ । ड्रोनबाट खिचिएको फुटेज भन्दै इरानी सञ्चारमाध्यमले दुर्घटनास्थलको तस्बिर सार्वजनिक गरेका छन् । पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका...
पुरा पढ्नुहोस









