गृहपृष्ठ

जनजाती सम्मेलनको एक महिने संगठनात्मक तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रम प्यूठानमा उद्घाटन

प्युठान । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल जनजाति सम्मेलनले प्युठानको स्वर्गद्वारी नगरपालिका र माण्डबी गाउँपालिकामा सांगठनिक अभियान तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन भएको छ । मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म संचालन हुने कार्यक्रमको...

पुरा पढ्नुहोस
सरकारलाई नेपाली कम्युनिष्ट पार्टीको समर्थन छ : बामदेव गौतम

प्यूठान । शुसिला कार्की नेतृत्वको बर्तमान सरकारलाई नेपाली कम्युनिष्ट पार्टीको पूर्ण समर्थन रहेको नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता बामदेब गौतमले बताउँनु भएको छ । पार्टीको एकता सभालाई सम्वोधन गर्न प्यूठान आउनुभएका नेता गौतमले पत्रकारहरु...

पुरा पढ्नुहोस
झिमरुक पोष्टकर्मी के.सी. सम्मानित

प्यूठान । झिमरुक पोष्टकर्मी जुमान सिंह के.सी. सम्मानित हुनुभएको छ । ३४ औं अपागंता दिवसको अवसरमा आम संञ्चार माध्यमवाट अपागंताका सवालहरुलाई उजागर गर्न योगदान गरेकोमा राष्ट्रिय अपागं महासंघ नेपालले सम्मान गरेको हो । काठमाण्डौंमा आयोजित...

पुरा पढ्नुहोस
पिकअप जिप दुर्घटनामा एक जनाको मृत्यू, नौ जना घाईते 

प्यूठान । मल्लरानी गाउँपालिका ४ टोप्रेमा पिकअप जिप दुर्घटना हुदा एक जानाको ज्यान गएको छ । प्यूठान मल्लरानी गाउँपालिका २ की १७ महिने बालिका प्रतिमा सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ...

पुरा पढ्नुहोस
मल्लरानीकाे सानीलेख देखि बर्दिया र कृष्णनगरका लागी हाईस सेवा संचालन

प्यूठान । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालिले प्यूठान–बर्दियाका लागी यातायात सेवा थप गरेको छ । मल्लरानी गाउँपालिका एक चुजाँ सानीलेख देखि वर्दिया राजापुरका लागी यातायात सेवा (हाईस) थप गरेको हो । विहिवार हाईस सेवा संचालन...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनमा गोली लागेर घाइते भएका प्यूठानका सुनारको उपचार हुँदै

  प्यूठान । जेनजी आन्दोलनको क्रममा गोली लागेर घाईते भएका मल्लरानी गाउँपालिका–४ बुढाचौरका सुजल सुनारको केएमसी अस्पतालमा उपचार हुदैछ । कम्मरको बायाँ पट्टी गोली लागेका उनको गोली निकालेर थप उपचार भईरहेको पारिवारीक श्रोतले जनाएको छ...

पुरा पढ्नुहोस
अपराध अनुसन्धानमा सफल  छौं : प्यूठान प्रहरी प्रमुख वस्याल

प्यूठान । जिल्लामा घटेका विभिन्न अपराध अनुसन्धानमा प्रहरी सफल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश वस्यालले बताउनु भएकोछ । आफ्नो कार्यकालमा भएका जघन्य अपराध देखि अन्य घटनाहरुको अनुसन्धान र दोषिलाई...

पुरा पढ्नुहोस
बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा ७४ वर्षका बृद्ध पक्राउ

जुमान सिंह के.सी. प्युठान । बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा एक बृद्धलाई प्युठान प्रहरीले पक्राउ गरेको छ। गौमुखी गाउँपालिका वडा न. ७ नारिकोटकि १२ वर्षकि बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा गौमुखी गाउँपालिका वडा न. ७...

पुरा पढ्नुहोस
नेपालीको महान् पर्व बडादशैं शुरु, घरघरमा जमरा राखिदै

प्यूठान ।  नेपालीहरुको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । असोज शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म दशैं मनाउने प्रचलन रहदै आएको छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश...

पुरा पढ्नुहोस
नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाण्डौं । शुशिला कार्कीको मन्त्रीमण्डलमा नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । सोमवार शीतल निवासमा मन्त्रीहरुले सपथ लिएका हुन । अर्थमन्त्री रामेश्वर खनाल, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले...

पुरा पढ्नुहोस