मुख्य समाचार
अनुज पछाई प्यूठान । प्यूठान नगरपालिका वडा नं. २ जुम्रि र वडा नं.३ मा गएराती दुई घरमा चोरी भएको छ । दुबै घरका घरधनि घरमा नभएको बेला स्थानीय साागर गुप्ता र सञ्जिब सुनारको घरमा...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टीमा फुट भएको भनेर प्रतिगामी तत्वहरुले हल्ला मच्चाएको बताएको छ । बुधबार एक वक्तव्य प्रकाशित गरी महासचिव मनोज भट्टरले राजमो राजनीतिक एवम् सांगठिनक रुपमा एक ढिक्का रहेको स्पष्ट पार्नुभएको...
पुरा पढ्नुहोसप्युठान सुवास जिसि राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा न. ६ तोरवाङ्गले पार्टीमा लामो समयदेखी काम गरेका आफ्नो वडाका ७० वर्ष माथीका ८ जना जेष्ठ सदस्यहरुको सम्मान गरेको छ । चिसावाङ्गमा आयोजित एक कार्यक्रमको विच उहाँहरुलाई...
पुरा पढ्नुहोसनेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ ३१ जनवरी २०२२ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौ अखिल भारत सम्मेलन लाइ केन्द्रीत गर्दै हिसार नगर समिति ले व्यापक रुममा संगठन विस्तार गरेको छ। मूलप्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमरे, नगर अध्यक्ष नन्द...
पुरा पढ्नुहोससउल । दक्षिण कोरिया नेपाली एकता समाजको प्रथम भेला सम्पन्न भएको छ । जनवरी ३१, २०२२ का दिन भर्चुअल माध्यमबाट सो भेला सम्पन्न भएको हो । समाजको कार्यवाहक अध्यक्ष लेखत कुँवरको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि...
पुरा पढ्नुहोसअनुज पछाई, प्यूठान । कारोनाको तेसा्रे लहर सुरु भएयता प्यूठानमा पनि कोरोनाका सक्रिय सङक्रमितको सख्या थपिदै गएको छ । मंगलबार प्यूठानको बिभिन्न ठाउँमा एन्टिजेन बिधिबाट गरिएको परिक्षणबाट थपिएका ७ जना मा कारोना सङक्रमण पुष्टि भएको...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आगामी २०७९ जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने भएको छ ।मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने तयारी थाल्न निर्देशन दिनुभएको हो...
पुरा पढ्नुहोसप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सङ्केत गरेका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका हुन्...
पुरा पढ्नुहोसएमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले सत्ता गठबन्धन सकसमा परेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा बिनासंशोधन सम्झौता पारित गर्नुपर्ने पक्षमा छन् । यसले सत्ता साझेदार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत...
पुरा पढ्नुहोस









