मुख्य समाचार
अनुज पछाई , प्यूठान । प्यूठानमा कोभिड १९ बिरुद्धको बुस्टर डोज यहि माग ६ गते बिहिबारबाट लगाइने तयारी भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको पौष २८ गतेको निर्णय तथा जिल्ला कोभिड...
पुरा पढ्नुहोसप्युठान । झिमरुक गाउँपालिका–६ मर्कावाङ गाउँका अधिकाशं युवा राष्ट्रिय जनमोर्चामा समाहित भएका छन् । गत निर्वाचनमा वडा न.६ राष्ट्रिय जनमोर्चाले जितेको वडा हो, यद्यपि मर्कावाङ्गमा राजमोको संगठन कमजोर मानिन्थ्यो । आइतबार भएको कार्यक्रममा मर्कावाङ्गका ३५ जना...
पुरा पढ्नुहोसअनिल खत्री २ माघ, गुल्मी । गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी साधन दुर्घटनामा परेका छन् । गुल्मीदरबार गाउँपालिकाको बडानम्ब-३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परे...
पुरा पढ्नुहोसअनुज पछाई , प्यूठान ।प्यूठानमा आफ््नै घरको बार्दलिबाट खसेर एक पुरुषको मृत्यु भएको छ । प्यूठान नगरपालिका २ चितिखोला निवासी बर्ष ३७ का रिषिराम बिष्टको सनिबार दिउसो ११ः२० मा मृत्यु भएको प्रहरी कार्यालय प्यूठानले...
पुरा पढ्नुहोसअनुज पछाई, प्यूठान । प्यूठानको स्वर्गद्धारी मन्दिर दर्शन गर्ने क्रममा एक जना भारतिय दर्शनार्थीको मृत्यु भएको छ । बिहिबार मन्दिर दर्शन गर्ने क्रममा एक्कासी बेहोस भई लडेर मृत्यु भएको जिल् ला प्रहरी कार्यालय प्युठानले...
पुरा पढ्नुहोसअनुज पछाई,प्यूठान । पछिल्लो २४ घण्टामा प्यूठानमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्यूठानका विभिन्न स्थानमा बिहिबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य...
पुरा पढ्नुहोस२८ पुस, गुल्मी । प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीको अध्यक्ष अनिल खत्री निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीको नवौँ अधिवेशबाट खत्रीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको...
पुरा पढ्नुहोसतिलक थापा बागलुङ अखिल नेपाल युवक संघ काठेखाेला ४ तंग्राम बागलुङकाे प्रशिक्षण भेला २०७८ पाैष २८ गते सम्पन्न भएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार...
पुरा पढ्नुहोसअनुज पछाई, प्यूठान । प्यूठानमा बुधबार साझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर प्यूठान नगरपालिका ५ जुम्रिकाडा निवासी बर्ष ४६ का गोरे कामीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ...
पुरा पढ्नुहोसप्युठान खिम बहादुर बिक राष्ट्रिय जनमोर्चा झिमरुक गाउपालिका वार्ड नम्बर ३आहालखोला डाडाडिही मा राष्ट्रिय जनमोर्चाको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मा प्रमुख अथिति किसान महासघ का केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर के सि हुनुहुन्थ्यो केसिले कार्यकर्ता...
पुरा पढ्नुहोस








