मुख्य समाचार
तिलक थापा जैमिनी नगरपालिका वडा न.-१० राङ्खानिमा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २२ गते सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र...
पुरा पढ्नुहोसचितवनका सुकुमबासीले ‘नो लालपुर्जा, नो भोट’ अभियान सुरु गरेका छन् । नेपाल बसोवास बस्ती संरक्षण समाजको आह्वानमा ¥यालीसहित चितवनबाट यस्तो अभियान सुरु गरिएको हो । मंगलबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिकामा पर्ने टाँडी बजारबाट सुकुमबासीहरूले ‘उधारोमा भोट...
पुरा पढ्नुहोससप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ । यस क्रममा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताए ।विज्ञापन किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरणबारे...
पुरा पढ्नुहोसएमालेलाई आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफ्नो सिट सुरक्षित गर्न कठिन हुने देखिएको छ । ६ वटा प्रदेशमा सत्ता गठबन्धनभन्दा एमालेको मतभार धेरै कम छ । प्रदेश १ मा भने एमाले झिनो मतभारले अगाडि छ...
पुरा पढ्नुहोसबुटवल मंसिर २१ गते। राष्ट्रिय जनमाेर्चा सैनामैना नगर समितिको आयाेजनामा मुर्गिया चाैंकमा काेणसभा सम्पन्न भएको छ। सभापूर्व स्थानीय पर्राेहा सामुदायिक वन कार्यलयबाट निस्केको जुलुस एमसिसि बिराेध गराै,संघीयता खारेज गर,बढ्दाे महंगी नियन्त्रण गर,भारतीय तथा अमेरिकी साम्राज्यवाद...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनकाे कार्यतालिका सार्वजनिक गरेकाे छ। कार्यतालिका अनुसार माघ १२ राष्ट्रियसभाकाे निर्वाचन हुँदैछ। निर्वाचन आयाेगका अनुसार पुस २० गते उम्मेदवारी दर्ता र त्यसै दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको छ। पुस २०...
पुरा पढ्नुहोसकेन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका...
पुरा पढ्नुहोसकाठमाडौं । विश्व बैंकले नेपालमा संघीयताका कारण सार्वजनिक खर्च बढेकोमा चिन्ता व्यक्त गरेको छ । सोमबार सार्वजनिक खर्चको समीक्षाबारे हरित वृद्धि र वित्तीय संघीयताको लागि सहायतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको विश्व बैंकले नेपालमा संघीयताका कारण खर्च...
पुरा पढ्नुहोसअखिल ( छैठौं ) त्रिभुवन बिश्वबिधालय केन्द्रीय क्याम्पस किर्तिपुरको इन्चार्जमा पुरन पोख्रेल चयन हुनुभएको छ। अन्नपूर्ण नि मा बि धारापानी अर्घाखाँचीबाट अखिल छैठौं को इकाई अध्यक्ष हुँदै अखिल छैठौंको राजनीति सुरु गर्नुभएका पोख्रेल पाल्पा...
पुरा पढ्नुहोसरिसव आचार्य सन्धिखर्क ।अखिल छैठौं अर्घाखाँची संगठन बिस्तारलाई तिब्र गतिमा अघि बढाएको छ ।”बिधालय देखि विश्वबिधालय सम्म ” अभियान अन्तरगत हिजो १९ गते आईतवार ३ वटा ईकाइ कमिटी गठन गरिको जिल्ला अध्यक्ष जिवन नेपालीले...
पुरा पढ्नुहोस









