आइतवार, असार १४, २०८३

उपप्रमुख रानाकाे शाेकमा साेमबार सार्वजनिक शोक विदा

प्यूठान। स्वर्गद्धारी नगरपालिकाले सोमबार शोक विदा गर्ने भएको छ । नगरपालिका उपप्रमुख मिनराज रानाको निधन प्रति दुःख व्यक्त गर्दै पालिकाले शोक विदा दिने निर्णय गरेको हो ।   पालिकाको आज बसेको आकस्मित बैठकले असार १५ गते शोक विदा दिने र नगरपालिकाको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको नगर प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो ।   आइतवार रानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाई सम्मान गरिएको छ । सोक प्रस्ताव सहित नगर प्रमुख भण्डारीले उपमेयर रानाको पार्थिक शरीरमा झण्डा ओडाई सम्मान तथा श्रद्धासुमन व्यक्त गर्नुभएको हो ।...

उपमेयर रानालाई नेकपा मसालद्धारा पार्टीको झण्डा ओढाएर सम्मान

प्यूठान । नेकपा मसाल प्यूठानका प्रवक्ता राम पहाडीले पार्टीका सचिवालय सदस्य मिनराज रानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नु भएको छ ।   स्वर्गद्धारी नगरपालिका प्यूठानका उपमेयर समेत रहनु भएका रानाको पार्थिव शरीर स्वर्गद्धारी नगरपालिकामा रहेको राष्ट्रिय जनमोर्चाको कार्यालयमा राखी श्रद्धान्जली एव्म सम्मान प्रकट गरिएको थियो ।   रानाको पार्थिक शरीरमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण बहादुर खड्काले श्रद्धासुमन एवम् सम्मान प्रकट गर्नुभएको छ । जिल्ला तथा स्थानीय नेता कार्यकर्ता तथा सुवेच्छुकहरुको बाक्लो उपस्थीतिमा राना प्रति श्रद्धासुमन व्यक्त गरिएको छ । आजै स्वर्गद्धारी नगरपालिकामा रानाप्रति सम्मान्न सहित शाेकसभाकाे आयाेजना गरीएकाे छ । शाेकसभा पछी ......

सवारी दुर्घटनामा उपमेयर रानाकाे ज्यान गयाे

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज रानाको सवारी दुर्घटनामा  ज्यान गएको छ । लु.प्र.०१-००१ झ ०००८ न.को गाडी अनियन्त्रीत भइ दुर्घटना हुँदा उपमेयर रानाकाे घटनास्थलमै ज्यान गएको हो । स्वर्गद्वारी नगरपालिका – २ बाङ्गेसल्ला भन्ने ठाउँमा गाडी दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन बाबू विश्वकर्माले जानकारी दिनुभयाे । स्वर्गद्वारीबाट धनवाङ तर्फ जादै गर्दा दुर्घटना भयकने बताईएकाे छ । प्रहरी निरीक्षक बिश्वकर्माको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरी निरीक्षक बिश्वकर्माले बताउनुभयो । ...

उपमेयर रानालाई नेकपा मसालद्धारा पार्टीको झण्डा ओढाएर सम्मान

प्यूठान । नेकपा मसाल प्यूठानका प्रवक्ता राम पहाडीले पार्टीका सचिवालय सदस्य मिनराज रानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नु भएको छ ।   स्वर्गद्धारी नगरपालिका प्यूठानका उपमेयर समेत रहनु भएका रानाको पार्थिव शरीर स्वर्गद्धारी नगरपालिकामा...

देशलाई अहिलेको गठबन्धनले निकास दिन्छ:गिरधारिलाल न्यौपाने

  नेकपा एमालेका केन्द्रिय सदस्य ,लुम्बिनी प्रदेश सांसद तथा विशेषधाकिर समितिका सभापति...

स्वास्थ्य प्रवद्र्धनका लागि मिडिया पैरवी कार्यक्रम

प्यूठान । स्वास्थ्य क्षेत्रका सकारात्मक सन्देशहरु प्रवाह गर्न संचारकर्मीहरुलाई आग्रह गरिएको छ । आईतबार स्वास्थ्य कार्यालयमा भएको एक कार्यक्रममा विरामी भएर स्वास्थ्य उपचारका लागि अस्पताल जानु भन्दा आनिवानीमा सुधार ल्याउने गरी सकारात्मक सन्देशहरु प्रवाह...

आन्तरिक रेमिट्यान्स बन्द हुँदा , विदेशबाट आएको पैसा भुक्तानी गर्न अप्ठ्यारो पलायन हुँदै एजेन्ट

 साउन, काठमाडौं । प्यूठानका धनबहादुर पुनले झिमरुक र अर्घाखाँचीमा रेमिट्यान्स एजेन्टको काम गर्दै आएका थिए । तर, उनले अर्घाखाँचीको सेवाकेन्द्र बन्द गरिसकेका छन् भने प्यूठानमा पनि बन्द गर्ने सोचमा पुगेका छन् । आन्तरिक रेमिट्यान्सको कारोबार...

सुदुरपश्चिमलाई हराउँदै लुम्बीनी लायन्सले जित्याे एनपीएल उपाधी

प्यूठान । सुदुरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बीनी लायन्सले नेप प्रमियर लिग (एनपीएल) सिजन टु को उपाधी जितेको छ । सुदुरश्चिक रोएल्सले दिएको ८६ रनको लक्ष्य पक्ष्याएको लुम्बीनी लाएनन्सले ९ ओभरमा लक्ष्य पुरा गरी उपाधी चुम्न सफल भएको हो । ४ विकेटकाे क्षतीमा लुम्बीनी लायन्सले...

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि अभियान

प्यूठान । जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सरोकारवाला निकायविच अन्तरक्रिया...

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ...

खुल्ला पुरुष भलिबल तर्फ युनेसिन र महिला तर्फ बेसिबन अर्खा प्रथम

जुमान सिंह के.सी. प्युठान । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशैतिहारको अवसरमा वडा स्तरीय...

प्यूठानमा ७८ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

प्यूठान । जिल्लामा ७८ हजार भन्दा बढी व्यक्तिहरु स्वास्थ्य बीमा कार्यक्रममा...

अमेरीकाले योजनाबद्धरुपमा संगठित हस्तक्षेप बढाउदै लगेको छ : चित्र बहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमाथि अमेरिकी साम्राज्यवादले...

भानुभक्त माध्यमीक विद्यालयको स्वर्णमहोत्सव उद्घाटन

प्यूठान । मल्लरानी गाउँपालिका ३ बर्बोट अवस्थित भानुभक्त माध्यमिक विद्यालयको ५०...