आइतवार, असार ७, २०८३

प्यूठानमा ‘विशेष रक्तिम सास्कृतिक साँझ’ प्रर्दशन 

प्यूठान । रक्तिम सांस्कृतिक अभियानले प्यूठानको जुम्रिमा सांङ्गेतिक प्रस्तुती कार्यक्रम गरेको छ । देशका विभिन्न जिल्लाहरुमा ‘विशेष रक्तिम सास्कृतिक साँझ’ अभियान संचालन गरेको रक्तिम परिवारले आईतबार प्यूठानमा सांङ्गेतिक प्रस्तुती गरेको हो । संघीयताको खारेजी, गणतन्त्रको रक्षा र राज्य व्यवस्थाको सुधार सहितको राजनीतिक सचेतनाका लागि अभियान शुरु गरिएको अभियानका महासचिव हेमराज आश्रमले बताउनुभयो । कार्यक्रममा विभिन्न विधाका प्रगतिशिल गीत तथा नृत्य, लघु गीति नाटक प्रस्तुत गरिएको थियो ।‘विशेष रक्तिम साँझ २०८३’ नाम दिइएको उक्त कार्यक्रममा नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहद्धारा लिखित ‘युग बोल्छ’ शिर्षकको नाटक प्रस्तुत गरिएको थियो । वर्गिय तथा ......

क्रान्तीकारी कम्युनिष्ट पार्टीका दुई नेता पक्राऊ

प्यूठान । चुनाब बहिष्कारमा रहेको क्रान्तीकारी कम्युनिष्ट पार्टी प्यूठानका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन बहिष्कारको पर्चा वितरण गरि रहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन । पार्टीका जिल्ला इन्चार्ज टिकाराम पौडेल र जिल्ला सचिव बिर बहादुर पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिनुभयो । बुधवार पौडेल र पुनलाई प्रहरीले पक्राउ गरेको हो । ...

सरुमारानीमा बढ्दै राष्ट्रिय जनमोर्चाप्रतिको जनसमर्थन : भन्छन्, तिलक जिसी उपयूक्त उमेदवार

प्यूठान । राष्ट्रिय जनमोर्चाको जनआधारको हिसाबले कमजोर मानिएको सरुमारानी गाउँपालिकामा पछिल्लो समय जनसमर्थन बढ्न थालेको छ । प्रतिनिधि सभाका उमेदवार तिलक जिसिको पक्षमा पार्टीका पुराना नेता समेत सक्रिय बन्न थालेका छन् । स्थानीय स्तरमा निष्क्रिय जस्तै देखिएका नेता कार्यकर्ताहरु अहिले गाउँवस्तीमा केन्द्रित कार्यक्रम, छलफल तथा घरदैलो अभियानमा सक्रिय हुदा पार्टी प्रतिको जनसमर्थन बढ्न थालेको हो । पार्टीले उठाएको सघर्षशिल उम्मेदवार र राष्ट्रियताको सवाल, संघियताको खारेजी तथा भ्रष्टाचारको विरोधी छविका कारण आउँदो चुनावमा पार्टीका उम्मेदवार तीलक जिसिको पक्षमा जनसमर्थन बढ्दै गएको स्थानीय हरी पौडेल बताउँनुहुन्छ । “प्रतिनिधि सभा सदस्यका लागि तिलक जिसी नै ......

क्रान्तीकारी कम्युनिष्ट पार्टीका दुई नेता पक्राऊ

प्यूठान । चुनाब बहिष्कारमा रहेको क्रान्तीकारी कम्युनिष्ट पार्टी प्यूठानका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन बहिष्कारको पर्चा वितरण गरि रहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन । पार्टीका जिल्ला इन्चार्ज टिकाराम पौडेल र जिल्ला...

देशलाई अहिलेको गठबन्धनले निकास दिन्छ:गिरधारिलाल न्यौपाने

  नेकपा एमालेका केन्द्रिय सदस्य ,लुम्बिनी प्रदेश सांसद तथा विशेषधाकिर समितिका सभापति...

राष्ट्रिय जनमोर्चा निकट जनजाती सम्मेलनको अभियान प्युठानमा

प्युठान राष्ट्रिय जनमोर्चा निकट भातृ संगठन अखिल नेपाल जनजाति सम्मेलनले एक महिने सांगठनिक अभियान प्युठानकाे स्वर्गद्वारी र मान्डबि गाउपालिकामा तीब्र पारेको छ। अखिल नेपाल जनजाति सम्मेलनले २ नम्बर वडा, ३नम्बर वडाककाे अभियान सक्दै शनिबार स्वर्गद्वारी...

आन्तरिक रेमिट्यान्स बन्द हुँदा , विदेशबाट आएको पैसा भुक्तानी गर्न अप्ठ्यारो पलायन हुँदै एजेन्ट

 साउन, काठमाडौं । प्यूठानका धनबहादुर पुनले झिमरुक र अर्घाखाँचीमा रेमिट्यान्स एजेन्टको काम गर्दै आएका थिए । तर, उनले अर्घाखाँचीको सेवाकेन्द्र बन्द गरिसकेका छन् भने प्यूठानमा पनि बन्द गर्ने सोचमा पुगेका छन् । आन्तरिक रेमिट्यान्सको कारोबार...

सुदुरपश्चिमलाई हराउँदै लुम्बीनी लायन्सले जित्याे एनपीएल उपाधी

प्यूठान । सुदुरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बीनी लायन्सले नेप प्रमियर लिग (एनपीएल) सिजन टु को उपाधी जितेको छ । सुदुरश्चिक रोएल्सले दिएको ८६ रनको लक्ष्य पक्ष्याएको लुम्बीनी लाएनन्सले ९ ओभरमा लक्ष्य पुरा गरी उपाधी चुम्न सफल भएको हो । ४ विकेटकाे क्षतीमा लुम्बीनी लायन्सले...

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि अभियान

प्यूठान । जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सरोकारवाला निकायविच अन्तरक्रिया...

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ...

खुल्ला पुरुष भलिबल तर्फ युनेसिन र महिला तर्फ बेसिबन अर्खा प्रथम

जुमान सिंह के.सी. प्युठान । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशैतिहारको अवसरमा वडा स्तरीय...

अमेरीकाले योजनाबद्धरुपमा संगठित हस्तक्षेप बढाउदै लगेको छ : चित्र बहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमाथि अमेरिकी साम्राज्यवादले...

भानुभक्त माध्यमीक विद्यालयको स्वर्णमहोत्सव उद्घाटन

प्यूठान । मल्लरानी गाउँपालिका ३ बर्बोट अवस्थित भानुभक्त माध्यमिक विद्यालयको ५०...

जेनजी आन्दोलनमा गोली लागेर घाइते भएका प्यूठानका सुनारको उपचार हुँदै

  प्यूठान । जेनजी आन्दोलनको क्रममा गोली लागेर घाईते भएका मल्लरानी गाउँपालिका–४...