मङ्लबार, असार ९, २०८३

विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने

काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने भएको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमै नियन्त्रणमा छन् । उनलाई आज राति भने प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने विभागका एक अधिकृतले बताए। सुर्खेत प्रहरीबाट पक्राउ पछि काठमाडौँ ल्याएर उनलाई आजै म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । जसअनुसार विशेष अदालत काठमाडौँले पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ। न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुमति दिएको हो। ...

गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको होटललाई ३ लाख रुपैयाँ जरिबाना

चितवन । भरतपुर महानगरपालिका वडा नं १० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ । यो त्यही होटल हो, जहाँ आज दिउँसो गृहमन्त्री सुधन गुरुङले मगाएको अमलेटमा माछाको काँडा भेटिएको थियो । यस घटना र उपभोक्ताहरूको गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा उक्त होटलले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि प्रशासनले सो कारबाही गरेको हो । अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी खानेकुरा उपलब्ध गराएको पनि भेटिएको जिल्ला प्रशासन ......

प्यूठानमा ‘विशेष रक्तिम सास्कृतिक साँझ’ प्रर्दशन 

प्यूठान । रक्तिम सांस्कृतिक अभियानले प्यूठानको जुम्रिमा सांङ्गेतिक प्रस्तुती कार्यक्रम गरेको छ । देशका विभिन्न जिल्लाहरुमा ‘विशेष रक्तिम सास्कृतिक साँझ’ अभियान संचालन गरेको रक्तिम परिवारले आईतबार प्यूठानमा सांङ्गेतिक प्रस्तुती गरेको हो । संघीयताको खारेजी, गणतन्त्रको रक्षा र राज्य व्यवस्थाको सुधार सहितको राजनीतिक सचेतनाका लागि अभियान शुरु गरिएको अभियानका महासचिव हेमराज आश्रमले बताउनुभयो । कार्यक्रममा विभिन्न विधाका प्रगतिशिल गीत तथा नृत्य, लघु गीति नाटक प्रस्तुत गरिएको थियो ।‘विशेष रक्तिम साँझ २०८३’ नाम दिइएको उक्त कार्यक्रममा नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहद्धारा लिखित ‘युग बोल्छ’ शिर्षकको नाटक प्रस्तुत गरिएको थियो । वर्गिय तथा ......

विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने

काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने भएको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमै नियन्त्रणमा छन् । उनलाई आज राति...

देशलाई अहिलेको गठबन्धनले निकास दिन्छ:गिरधारिलाल न्यौपाने

  नेकपा एमालेका केन्द्रिय सदस्य ,लुम्बिनी प्रदेश सांसद तथा विशेषधाकिर समितिका सभापति...

स्वास्थ्य प्रवद्र्धनका लागि मिडिया पैरवी कार्यक्रम

प्यूठान । स्वास्थ्य क्षेत्रका सकारात्मक सन्देशहरु प्रवाह गर्न संचारकर्मीहरुलाई आग्रह गरिएको छ । आईतबार स्वास्थ्य कार्यालयमा भएको एक कार्यक्रममा विरामी भएर स्वास्थ्य उपचारका लागि अस्पताल जानु भन्दा आनिवानीमा सुधार ल्याउने गरी सकारात्मक सन्देशहरु प्रवाह...

आन्तरिक रेमिट्यान्स बन्द हुँदा , विदेशबाट आएको पैसा भुक्तानी गर्न अप्ठ्यारो पलायन हुँदै एजेन्ट

 साउन, काठमाडौं । प्यूठानका धनबहादुर पुनले झिमरुक र अर्घाखाँचीमा रेमिट्यान्स एजेन्टको काम गर्दै आएका थिए । तर, उनले अर्घाखाँचीको सेवाकेन्द्र बन्द गरिसकेका छन् भने प्यूठानमा पनि बन्द गर्ने सोचमा पुगेका छन् । आन्तरिक रेमिट्यान्सको कारोबार...

सुदुरपश्चिमलाई हराउँदै लुम्बीनी लायन्सले जित्याे एनपीएल उपाधी

प्यूठान । सुदुरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बीनी लायन्सले नेप प्रमियर लिग (एनपीएल) सिजन टु को उपाधी जितेको छ । सुदुरश्चिक रोएल्सले दिएको ८६ रनको लक्ष्य पक्ष्याएको लुम्बीनी लाएनन्सले ९ ओभरमा लक्ष्य पुरा गरी उपाधी चुम्न सफल भएको हो । ४ विकेटकाे क्षतीमा लुम्बीनी लायन्सले...

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि अभियान

प्यूठान । जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सरोकारवाला निकायविच अन्तरक्रिया...

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ...

खुल्ला पुरुष भलिबल तर्फ युनेसिन र महिला तर्फ बेसिबन अर्खा प्रथम

जुमान सिंह के.सी. प्युठान । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशैतिहारको अवसरमा वडा स्तरीय...

प्यूठानमा ७८ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

प्यूठान । जिल्लामा ७८ हजार भन्दा बढी व्यक्तिहरु स्वास्थ्य बीमा कार्यक्रममा...

अमेरीकाले योजनाबद्धरुपमा संगठित हस्तक्षेप बढाउदै लगेको छ : चित्र बहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमाथि अमेरिकी साम्राज्यवादले...

भानुभक्त माध्यमीक विद्यालयको स्वर्णमहोत्सव उद्घाटन

प्यूठान । मल्लरानी गाउँपालिका ३ बर्बोट अवस्थित भानुभक्त माध्यमिक विद्यालयको ५०...